पचरौताकी उपप्रमुख खातुनसहित परिवारमाथि कुटपिट

बारा– बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिबार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाइतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा […]

सम्बन्धित सामग्री

कर्मचारी कुटपिट गर्ने उपप्रमुख सहित दुई वडाध्यक्ष पक्राउ

डडेलधुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उप्रमुख सहित दुई जना वडाध्यक्ष पक्राउ परेका छन् ।

उपप्रमुख खातुनसहित परिवारमाथि कुटपिट

बारा । बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथी आक्रमण गरेका हुन् । आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाईतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक […]

पचरौताकी उपप्रमुख खातुनसहित परिवारमाथि कुटपिट

बारा - बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाइतेको गण्डकस्थि...

पचरौताकी उपप्रमुख खातुनसहित परिवारमाथि कुटपिट

बारा - बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाइतेको गण्डकस्थि...

आफूमाथि कुटपिट भएको मध्यपुर थिमिका उपप्रमुख श्रेष्ठको दाबी

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि कुटपिट भएको दाबी गरेका छन् । मध्यपुर थिमि-४ दुईपोखरीस्थित ढुङ्गा छपाइको साइत गर्न पुगेका श्रेष्ठलाई स्थानीय एवं एमालेका नगर सचिव सुमन जोशी मिलेर कुटपिट गरेको श्रेष्ठले दाबी गरे ।

उपप्रमुख चौधरीका छोराविरुद्ध बुहारीले दिइन् जबरजस्ती करणीको जाहेरी

बुटवल– रुपन्देहीको  तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीका छोराविरुद्ध  बुहारीले आज इलाका प्रहरी कार्यालय बुटवलमा जबरजस्ती करणीको जाहेरी दिएकी छन् । जाहेरीमा चौधरीका छोरा मोहन चौधरीले साउन १५ गतेदेखि पटक पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको बुहारीले उल्लेख गरेकी छन् ।केही दिन अघि उनले आफूमाथि शारीरिक र मानसिक हिंसा भइरहेको सार्वजनिक गरेकी थिइन् । उपप्रमुख चौधरी तिलोत्तमा नगरपालिकाको न्यायिक समिति संयोजक पनि हुन् । गत साउन १४ गते राती मदिरा पिएर आएका उनका प

जनप्रतिनिधिकै घरमा महिला हिंसा ! बुहारीले दिइन् उजुरी

रुपन्देहीको तिलोत्तमामा जनप्रतिनिधिकै घरमा महिला हिंसा भएको पाइएको छ । तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकै घरमा उनकी बुहारीमाथि घरेलु हिंसा भएको हो ।तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया बर्षा थारु घरेलु हिंसामा परेकी हुन् । बर्षाले आफ्ना श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा उजुरी दिएकी छन् ।घटनाको थप अनुसन्धानका लागि इलाका प्

नगरप्रमुख र उपप्रमुख गुमाएपछि एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट

चितवन, जेठ ८। राप्ती नगरपालिकामा नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट भएको छ।राप्ती नगरको पदाधिकारी बैठकमा नगर सचिव तारकेश्वर सिंहमाथि एमालेका मेयर पदका उमेदवार गोविन्द कँडेलका छोरा सरोज कँडेलले कुटपिट गरेको आरोप लगाउँदै पीडित पक्षले चितवन प्रहरीमा उजुरी दिएको हो। पार्टी बैठकमा एमाले उमेदवारहरुको पराजयको कारणबारे समीक्षा भइरहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै सिंहले शनिबार […]

अफगानिस्तानको शीर्ष महिला प्रहरीलाई तालिबानले नराम्ररी कुटपिट गरेपछि भइन् पलायन

अफगानिस्तानकी शीर्ष महिला प्रहरी अधिकृतलाई तालिबान लडाकूहरूले नराम्ररी कुटपिट गरेपछि अनि अमेरिकाले उनलाई उद्धार गर्न नमानेपछि पलायन भएकी छन् ।  अहिले उनी काबुलमै लुकिरहेको बताइएको छ ।  गुलाफरोज एब्तेकार नामक ती प्रहरी अधिकृत अफगानिस्तानको फौजदारी अनुसन्धान शाखाकी उपप्रमुख थिइन् ।  गृह मन्त्रालयअन्तर्गतको विभागकी शीर्ष अधिकृत भएको नाताले उनी अफगान महिलाहरूका लागि रोलमोडल थिइन् । मिडियामा उनको अनुहार परिचित थियो ।  काबुल विमानस्थलको गेटमा पाँच रात बिताएपछि उनी शहरमा लुक्दै हिँडेकी छन्...