बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीका छोराविरुद्ध बुहारीले आज इलाका प्रहरी कार्यालय बुटवलमा जबरजस्ती करणीको जाहेरी दिएकी छन् । जाहेरीमा चौधरीका छोरा मोहन चौधरीले साउन १५ गतेदेखि पटक पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको बुहारीले उल्लेख गरेकी छन् ।केही दिन अघि उनले आफूमाथि शारीरिक र मानसिक हिंसा भइरहेको सार्वजनिक गरेकी थिइन् । उपप्रमुख चौधरी तिलोत्तमा नगरपालिकाको न्यायिक समिति संयोजक पनि हुन् । गत साउन १४ गते राती मदिरा पिएर आएका उनका प