आफूमाथि कुटपिट भएको मध्यपुर थिमिका उपप्रमुख श्रेष्ठको दाबी

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि कुटपिट भएको दाबी गरेका छन् । मध्यपुर थिमि-४ दुईपोखरीस्थित ढुङ्गा छपाइको साइत गर्न पुगेका श्रेष्ठलाई स्थानीय एवं एमालेका नगर सचिव सुमन जोशी मिलेर कुटपिट गरेको श्रेष्ठले दाबी गरे ।

सम्बन्धित सामग्री