मध्यपुरठिमीका उपप्रमुखमाथि अनुगमनका क्रममा कुटपिट भएको नगरपालिका र माओवादी केन्द्रको दाबी

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख एवं नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष विजयकृष्ण श्रेष्ठ पक्ष र एमाले मध्यपुर थिमी नगर सचिव सुमन जोशी पक्षले एक अर्कालाई हातपात गरेको आरोप लगाएका छन् । मध्यपुर थिमि–४ दुईपोखरी टोलमा ढुंगा छपाई कार्यको शुभारम्भका लागि आइतवार बिहान सो स्थानमा पुग्नु भएका उपप्रमुख श्रेष्ठमाथि नेकपा एमाले मध्यपुर थिमि नगर सचिव […]