भारतबाट फर्किएका एक नेपालीमा कोरोना पुष्टि, नयाँ भेरियन्ट भएको आशंका

कोरोना जाँच गर्न सुरु गर्ने वित्तिकै भारतबाट फर्किने नेपालीमा कोरोना पुष्टि भएको छ।  विगत तीन महिनापछि भारतबाट फर्किँदै गरेका एक नेपालीमा कोरोना पुष्टि भएको हो, तर तिहारदेखि जमुनाह नाकास्थित हेल्थ डेस्कमा...

सम्बन्धित सामग्री

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं– नेपालमा कोरोनाभाइरसको ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।  यही चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा […]

नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

काठमाण्डाै – नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिनुभयो । चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांसिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट...

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट, सोमबार थप ७६ जनामा कोरोना पुष्टि

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा पनि ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ भेरियन्ट पुष्टि भएको हो ।

सुदुरपश्चिम प्रदेशका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

धनगढी – सूदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोभिड–१९ को नयाँ भेरियन्ट पुष्टि भएको हो । कोरोना पुष्टि भएका १ सय ४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन संक्रमण भएको हो । जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले कञ्चनपुरका दुई जना, […]

सिंहलाई पनि कोरोना संक्रमण, नयाँ भेरियन्ट उत्पत्ति हुने चिन्ता

एजेन्सी, ६ माघ। दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा पनि कोरोना भाइरस पुष्टि भएको छ । चिडियाखानाका जीवजन्तु मानिसमा कोभिड हुने बेलामा देखा पर्ने जस्तै लक्षणसहित बिरामी परेका थिए । श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको थियो । त्यसपछि सिंह र प्युमामा परीक्षण गर्दा कोरोना पुष्टि भएको बीबीसीले […]

भारतमा एकै दिन १ लाख ७९ हजारमा कोरोना पुष्टि

नयाँ दिल्ली – भारतमा कोभिड संक्रमण तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एकै दिन एक लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । दिल्लीमा ३०० प्रहरीमा कोभिड देखिएको छ । त्यस्तै, संसदका […]

कोरोनाकाे भेरियन्ट पत्ता लगाउन स्वाब काठमाण्डौ पठाइयो

डोटी – सुदूरपश्चिममा कोरोना पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाण्डौ पठाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढीका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोरोना पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाण्डौ पठाइएको हो ।  संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सं...

क्यानडामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका १५ संक्रमित भेटिएपछि भारतमा तनाव !

विश्वभर त्रासको रूपमा फैलिएको कोराना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनका नयाँ संक्रमित क्यानडामा भेटिएपछि भारतमा तनाव देखिएको छ । क्यानडामा ओमिक्रोनका १५ संक्रमित भेटिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले गम्भीर खतराको संकेत गरेको छ । अब क्यानडामा ओमिक्रोन फैलिनसक्ने चेतावनी दिइएको छ । क्यानडामा भारतीय नागरिक समेत धेरै बसोबास गर्ने र ओहोरदोहोर गरिरहने भएकाले भारतमा समेत तनाव उत्पन्न भएको छ । हालै क्यानडाबाट फर्किएका एक व्यक्तिमा कोरोना पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रुकुम पूर्वमा कोरोना संक्रमण दर ३० प्रतिशत

रुकुम पूर्व : रुकुमपूर्वमा कोरोना भाइरसको नमुना परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रुकुम पूर्वको तथ्यांकअनुसार दोस्रो भेरियन्ट सुरु भएदेखि हालसम्म एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा बढीमासंक्रमण पुष्टि भएको हो।एन्टिजेन विधिबाट ४५५ जनामा कोरोनाको नमुना परीक्षण गर्दा १३८ जनामा कोरोना पुष्टि भएको कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिए। त्यो ३० दशमलब ३२ हुने उनले बताए। यस्तै, संक्रमितमध्ये पाँचजनाको

भारतबाट फर्किएका एक व्यक्तिमा भेरियन्ट कोरोना पुष्टि

कञ्चनपुर : भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको संक्रमण भएको पुष्टि भएको छ। दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए।'शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ, उनले भने, 'नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ।'भेरियन्ट कोरोनको संक्रमण भएका व्यक्ति