रुकुम पूर्व : रुकुमपूर्वमा कोरोना भाइरसको नमुना परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रुकुम पूर्वको तथ्यांकअनुसार दोस्रो भेरियन्ट सुरु भएदेखि हालसम्म एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा बढीमासंक्रमण पुष्टि भएको हो।एन्टिजेन विधिबाट ४५५ जनामा कोरोनाको नमुना परीक्षण गर्दा १३८ जनामा कोरोना पुष्टि भएको कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिए। त्यो ३० दशमलब ३२ हुने उनले बताए। यस्तै, संक्रमितमध्ये पाँचजनाको