नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट, सोमबार थप ७६ जनामा कोरोना पुष्टि

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा पनि ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ भेरियन्ट पुष्टि भएको हो ।

सम्बन्धित सामग्री

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं– नेपालमा कोरोनाभाइरसको ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।  यही चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा […]

नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

काठमाण्डाै – नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिनुभयो । चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांसिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट...

नेपालगञ्ज नाकामा परीक्षणका लागि स्वास्थ्यकर्मी अभाव

नेपालगञ्ज – नेपालगञ्ज सीमा नाकामा १५ दिनमा ३७८ जना कोरोना संक्रमित पुष्टि भएको छ। भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर तीव्र गतिमा फैलिएको र नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण हुन थालेसँगै ठूलो संख्यामा नेपाली घर फर्किरहेका छन् । उनीहरुलाई नेपालगञ्ज नाकामा एन्टिजेन जाँच गर्दा कोरोना पुष्टि भएको हो । नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन […]

कोरोनाकाे भेरियन्ट पत्ता लगाउन स्वाब काठमाण्डौ पठाइयो

डोटी – सुदूरपश्चिममा कोरोना पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाण्डौ पठाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढीका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोरोना पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाण्डौ पठाइएको हो ।  संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सं...