विश्वकपमा स्पेन र जर्मनीले बराबरी खेले

११ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोसेको जर्मनी नकआउट चरणमा पुग्न प्रेरित हुनेछ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो । […]

सम्बन्धित सामग्री

असरफ हाकिमी : कठिनाईबाट उठेका स्टार

२२ मंसिर, काठमाडौं । भाग्यले बहादुरहरुलाई मात्र साथ दिन्छ । यो भनाइ असरफ हाकिमीको जीवनमा लागू भइसकेको सत्य हो । विश्वकप २०२२ को अन्तिम १६ मा स्पेन र मोरक्कोले १२० मिनेटसम्म गोलरहित बराबरी खेले । पेनाल्टी प्रहारका लागि जब पेरिस सेन्ट जर्मेइनका राइट ब्याक हाकिमीले बल लिए त्यो किक मोरक्को फुटबलका लागि इतिहास दोहोर्‍याउने क्षण […]

नेशन्स लिग : स्पेन र पोर्चुगलले बराबरी खेले

काठमाडौं :  युईएफए नेशन्स लिग फुटबलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन्। गएराति स्पेनको बेनिटो भिल्ला मरिन स्टेडियममा भएको खेलमा दुवै टोलीले एकएक गोल गर्दै अंक बाँडेका हुन्। खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्यले अगाडि रहेको स्पेनले दोस्रो हाफको ८२ औँ मिनेटमा बराबरी गोल खायो। पोर्चुगलकालागि ८२ औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै खेललाई एक-एकको बराबरीमा ल्याए। बराबरीसँगै लिग ए समूह २ को स्पेन र पोर्चुगलले पन

विश्वकप छनौटमा स्पेन, बेल्जीयम र जर्मनीको फराकिलो जित

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत युरोपेली समुहको छनौट खेलमा स्पेन, बेल्जीयम, पोल्याण्ड र जर्मनीले फरााकिलो जित निकालेका छन् । समुह ‘बी’ अन्तर्गतको खेलमा स्पेनले जर्जियालाई ४–० ले हरायो । यही समुहको अर्को खेलमा कोसोभो र ग्रिसले १–१ गोलको बराबरी खेले । समुह ‘सि’ को खेलमा स्विट्जरल्याण्ड र इटालीले गोलरहित बराबरीमा चित्त बुझाए । यो बराबरीसँगै इटालीले […]

टोकियो ओलम्पिकः अर्जेन्टिना अष्ट्रेलियासँग पराजित

एजेन्सी। पूर्व स्वर्ण पदक विजेता अर्जेन्टिना टोकियो ओलम्पिकको पुरुष फुटबलमा अष्ट्रेलियासँग २–० ले पराजित भएको छ। पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को ओर्टेगाले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। अष्ट्रेलियाका लचलन वाल्स र मर्को टिलिओले गोल गरे। जितसँगै अष्ट्रेलिया समूह सीको शीर्ष स्थानमा छ। यही समूहमा यसअघि स्पेन र इजिप्टले गोलरहित बराबरी खेले।

युरो २०२०ः पोल्यान्ड र स्पेनले बराबरी खेले

एजेन्सी । युरो २०२० अन्तर्गत समूह चरणको खेलमा स्पेन र पोल्यान्डले बराबरी खेलेका छन् ।

यूरोकपः पोल्यान्ड पराजित, स्पेन र स्वीडेन बराबरी : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । युरोकप फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पोल्यान्ड पराजित भएको छ भने स्पेन र स्वीडेनले गोलरहित बराबरी खेले । समूह इ को खेलमा गएराति - यूरोकप