अन्तर्राष्ट्रिय फुटबलमा इटालीले बनाउला त लगातार सर्वाधिक खेल नहार्ने विश्व कीर्तिमान?

विश्वकप २०२२ को युरोपेली छनाैटअन्तर्गत बुधबार राती इटालीले लिथुवानियासँग खेल्दै छ। इटालीले यो खेल कम्तिमा बराबरी खेले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा लगातार सर्वाधिक खेल नहार्ने नयाँ विश्व कीर्तिमान बनाउने छ। अघिल्लो खेलमा स्वीट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले स्पेन र ब्राजिलको नाममा रहेको ३५ खेलको उक्त कीर्तिमान बराबरी गरेको थियो। अब लिथुवानियाविरुद्ध नहारे इटालीले नयाँ विश्व कीर्तिमान […]

सम्बन्धित सामग्री

सन् २०२३ : क्रिकेटमा नेपालको चमत्कार र विश्व कीर्तिमान

सन् २०२३ नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण र उपलब्धिपूर्ण रह्यो । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिगका ३६ खेलमध्ये अन्तिम १२ खेलमा ११ खेल जित्नैपर्ने दबाबमा रहेको नेपाल कसरी जिम्बाब्वेमा सम्पन्न आइसिसी क्रिकेट वर्ल्ड कप क्वालिफायरमा छनोट भयो भन्ने कथा निकै रोचक छ । लगातार खेल हारेर अङ्क तालिकाको पुछारतिर पुगेको नेपालको आशा गुमिसकेको अवस्थाबाट …

फेरि मेस्सीको दुई गोल, अर्जेन्टिनाको अपराजित यात्रा ३५ खेलमा

जमैका । मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा बुधबार बिहान अर्जेन्टिनाले जमैकालाई ३–० गोलले हराएको छ। यो जितसँगै अर्जेन्टिनाले अपराजित यात्रालाई ३५ खेलमा पु¥याएको छ। अब उसलाई लगातार सर्वाधिक खेल नहार्ने इटालीको विश्व कीर्तिमान बराबरी गर्न दुई खेलमा नहार्नुपर्ने छ। जमैकाविरुद्ध लियोनल मेस्सीले दुई र जुलियान अल्भारेजले एक गोल गरे। मेस्सी दोस्रो हाफमा लौतारो मार्टिनेजको स्थानमा मैदान […]

रियलले पूरा गरेन टोट्टेनह्यामसँगको सर्त, आठ वर्षसम्म पनि भएन मैत्रिपूर्ण खेल

रियल म्याड्रिडले लगातार दोस्रो सिजन भाल्डेवेवासमा प्रिसिजनको अभ्यास गर्दैछ । जबकी, टोट्टेनह्यामले आफुसँग खेल्नुपर्ने मैत्रिपूर्ण म्याचको सर्तबारे रियललाई सम्झाइसकेको छ । २०१३ मा ग्यारेथ बेल टोट्टेनह्यामबाट विश्व कीर्तिमान मुल्यमा रियल म्याड्रिड गएका थिए ।यतिबेला दुई क्लबबीच उत्तरी लण्डनमा मैत्रिपूर्ण खेल खेल्ने सहमति पनि बनेको थियो । त...

श्रीलंकाको खराब विश्व कीर्तिमान, तोडियो भारतको रेकर्ड

काठमाडौंः श्रीलंका क्रिकेट टिमले खराब विश्व कीर्तिमान बनाएको छ। गएराति इंग्ल्याण्डसँग ८ विकेटले पराजित भएसँगै श्रीलंकाले खराब विश्व रेकर्ड बनाएको हो।श्रीलंकाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै खेल हार्ने टिमको विश्व कीर्तिमान बनाएको हो। यस मामलामा श्रीलंकाले आफ्नो छिमेकी देश भारतलाई पछाडि पारेको छ। अर्थात् भारतको कीर्तिमान भंग गरेको छ।यसअघि भारतीय टिम सबैभन्दा बढी एकदिवसीय खेल हार्ने टिमको शीर्ष स्थानमा थियो। तर लगातार दुई खेल हारेपछि श्रीलंकाको टिम शीर्षमा उक्लिएको हो।श्रील