यूरोकपः पोल्यान्ड पराजित, स्पेन र स्वीडेन बराबरी : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । युरोकप फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पोल्यान्ड पराजित भएको छ भने स्पेन र स्वीडेनले गोलरहित बराबरी खेले । समूह इ को खेलमा गएराति - यूरोकप

सम्बन्धित सामग्री

मोराटाको गोलमा स्पेन विश्वकपमा

अल्भारो मोराटाले गरेको एक मात्र गोल निर्णायक बनेपछि स्पेनले स्वीडेनलाई पराजित गर्दै आगामी विश्वकपमा स्थान बनाउन सफल भएको छ । स्वीडेनले विश्वकपमा स्थान बनाउनका लागि अब प्लेअफ खेल खल्नुपर्नेछ ।समूह बीमा लुइस एनरिकेको टोलीलाई विश्वकपमा छनोट हुन खेलमा बराबरी मात्र गरे पुग्ने थियो भने स्वीडेनलाई जीतको आवश्यकता थियो । खेलको ८६ औँ मिनेटमा गोल गर्दै मोराटाले स्पेनलाई विश्वकपसम्म पुर्‍याए । स्पेन विश्वकपमा छनोट भएको यो लगातार १२ औँ पटक हो । उता कतारमा हुने विश्वकपमा स्थान बनाउनका लागि स्वीडेन मा

स्लोभाकियालाई ५ गोल गर्दै स्पेन समूह उपविजेता, स्वीडेन समूह विजेता

९ असार, काठमाडौं । अघिल्ला दुई खेलमा बराबरी खेलेको स्पेन समूहको अन्तिम खेलमा स्लोभाकियालाई ५-० ले पराजित गर्दै समूह उपविजेताको रुपमा युरोकप २०२० मा अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार भएको खेलमा स्लोभाकियामाथि फराकिलो जित हात पारेपछि स्पेन समूह उपविजेता बनेको हो । अर्को खेलमा पोल्याण्डलाई ३-२ ले पराजित गर्दै स्वीडेन समूह विजेता […]

समूह ई बाट विजेता बन्दै स्वीडेन नकआउट चरणमा, स्पेन उपविजेतामा सिमित

नाटकीय खेलमा पोल्याण्डलाई ३–२ ले हराउँदै स्वीडेन यूरो २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई को विजेता भन्दै स्वीडेनले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।भिक्टोर क्लाएसनले इन्जुरी समयमा गोल गर्दै स्वीडेनलाई जीत दिलाए । यसअघि इमिल फ्रोसबर्गले दुई गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए पनि रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काउँदै खेल बराबरी गरेका थिए । तर, क्लाएसनले अन्त्यमा गोल गर्दै स्वीडेनलाई नाटकीय जीत दिलाए ।उता, उपाधिको दाबेदार मानिएको स्पेनले स्लोभाकियामाथि ५-० को गोल वर्षा