‘घोपा बचाउ’ भन्दै ११ दिनदेखि धराने युवा सडकमा

३० चैत, काठमाडौं । ‘सेभ द घोपा क्याम्प’ मुख्य नारा लिएर हिजोआज धरानका युवाले सडकमा धर्ना दिइरहेका छन् । उनीहरु गएको ११ दिनदेखि विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै सडकमा धर्नामा बसेका छन् । उनीहरुले ‘जिन्दगीसँग खेलबाड गर्न पाइदैन भ्रष्ट प्रशासन चाहिदैन’, ‘हामीलाई आईसीयूमा बेड चाहिन्छ, भ्रष्टाचार त जताततै […]

सम्बन्धित सामग्री

भारतीय सेना युवामय

‘अग्निपथ’ योजनाले भारत अशान्त बन्यो । यसको देशव्यापी हिंसात्मक प्रदर्शन र विरोध भयो । भारत बन्दको आह्वान गर्दै हजारौँ युवा सडक उत्रे तर भारतीय रक्षा मन्त्रालय र सेनाले यो योजना फिर्ता गरेनन् । सेनामा जवानलाई चार वर्षका लागि भर्ना लिने सरकारी योजना अग्निपथविरुद्ध आन्दोलन चुलिएका बेला रक्षा मन्त्रालय र सेनाले उक्त योजना लामो समयको अध्ययनपछि ल्याइएकाले पुनर्विचार नहुने बताएका हुन् ।

लकडाउनमा धमाधम सडक मर्मत गर्दै छन् ओखलढुंगाका युवा

ओखलढुंगा : लकडाउनका समयमा ओखलढुंगाका युवा सडक मर्मतमा लागेका छन् । लम्बिएको लकडाउनका कारण ओखलढुंगाका सर्वसाधारण प्रायः घरभित्रै छन् । तर जिल्लाका कतिपय स्थानीय भने लकडाउनलाई अवसरका रुपमा लिँदै छन्।  युवाहरु सामाजिक दूरी कायम राख्दै स्थानीय विकास जुटिरहेका छन्। लिखु गाउँपालिकाले विनियोजित १२ लाख र...

गाउँ फर्किएका युवा सडक स्तरोन्नतिमा सक्रिय

२९ वैशाख, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका युवा यतिबेला सडक स्तरोन्नतिका काममा व्यस्त छन् । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर आएका खार्मीका युवा आफ्नो क्षेत्रका सडक बाह्रै …

लकडाउनकै बीच सडक स्तरोन्नतीमा जुटे युवा

लकडाउनकै बीचमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा सडक स्तरोन्नतीमा जुटेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत विनियोजन गरिएको १५ लाख बजेटबाट हरेलोडाँडा–तापखोला सडक अन्र्तगत कालिका मावि–तापखोला (७ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काम थालिएको हो ।

मुख्य चोक र राजमार्गको फोहोर हटाउँदै युवा

सुनसरी : इटहरीको मुख्यचोक आसपासमा शनिबार बिहान एक हुल युवाहरू छरिएर फोहोर खोजी खोजी सफा गरिरहेका थिए। उनीहरू राजमार्ग आसपासमा रहेका बिजुलीको पोल, गमला, सडक किनारका बगैँचा सिँगारिरहेका थिए। केही युवा सडक किनारमा रहेको पर्खाल पेन्टिङ गर्न व्यस्त थिए। केही युवा नालाबाट मरेको बिरालो निकालिरहेका थिए भने केही युवा...