ओखलढुंगा : लकडाउनका समयमा ओखलढुंगाका युवा सडक मर्मतमा लागेका छन् । लम्बिएको लकडाउनका कारण ओखलढुंगाका सर्वसाधारण प्रायः घरभित्रै छन् । तर जिल्लाका कतिपय स्थानीय भने लकडाउनलाई अवसरका रुपमा लिँदै छन्।
युवाहरु सामाजिक दूरी कायम राख्दै स्थानीय विकास जुटिरहेका छन्। लिखु गाउँपालिकाले विनियोजित १२ लाख र...