सुनसरी : इटहरीको मुख्यचोक आसपासमा शनिबार बिहान एक हुल युवाहरू छरिएर फोहोर खोजी खोजी सफा गरिरहेका थिए। उनीहरू राजमार्ग आसपासमा रहेका बिजुलीको पोल, गमला, सडक किनारका बगैँचा सिँगारिरहेका थिए। केही युवा सडक किनारमा रहेको पर्खाल पेन्टिङ गर्न व्यस्त थिए। केही युवा नालाबाट मरेको बिरालो निकालिरहेका थिए भने केही युवा...