लकडाउनकै बीच सडक स्तरोन्नतीमा जुटे युवा

लकडाउनकै बीचमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा सडक स्तरोन्नतीमा जुटेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत विनियोजन गरिएको १५ लाख बजेटबाट हरेलोडाँडा–तापखोला सडक अन्र्तगत कालिका मावि–तापखोला (७ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काम थालिएको हो ।

सम्बन्धित सामग्री

साउदीमा सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा अलपत्र

दोहा – सडक दुर्घटनामा हात गुमाएका नेपाली युवा साउदी अरबमा अलपत्र परेका छन् । करिब पाँच महिना अघि रोजगारीका लागि साउदी पुगेका दाङका हेमराज खत्रीले सडक दुर्घटनामा एक हात गुमाएका हुन् । करिब पाँच महिना अघि साउदी पुगेका उनी त्यहाँको रियादस्थित सम्प्रायर्स कम्पनीमा कार्यरत थिए । उनी ड्युटी गर्न जाने क्रममा सडक दुर्घटनामा परेका थिए […]

म्याग्दीमा युवा क्लबको नेतृत्वमा २ किलोमिटर सडक मर्मत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोटका युवाहरुको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर सडक मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत भएकाे गरिएको हो । वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको परिवर्तन क्लबका सचिव मदन पुनले जानकारी दिनुभयाे । अविरल वर्षातसँगै आएको […]

श्रमदानमा जुटे युवा, दुई किमि सडक मर्मत, तस्वीरहरू

म्याग्दी :  मालिका गाउँपालिका- ४ च्युरिबोटका युवाहरुको सामुहिक पहलमा जनश्रमदानद्वारा च्युरिबोट गाउँमा शनिबार (हिजो) दुई किलोमिटर बाटो मर्मत गरिएको छ।च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको हो। वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिए।अविरल बर्षातसँगै आएको पहिरोले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने सडक भत्काएपछि यातायात अवरुद्ध भएको थियो। उनका अनुसार,क्लबको नेतृत्वमा शनिबार करिब दुई

युवा संघद्वारा अर्थमन्त्रीको तस्बिर फर्सीमा पोतेर प्रदर्शन

राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध सांकेतिक सडक प्रदर्शन गरेको छ।

'सडक संसद'मा एमालेकाे अवराेध (फाेटाे फिचर)

काठमाडौं : नेकपा एमाले निकट युवा संघले नयाँ बानेश्वरमा 'सडक नमुना संसद' चलाएको छ।सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गर्दै आएको युवा संघले आज सडकमै संसद चलाएर विराेध जनाएकाे हाे। संसद्‍मा एमालेले बारम्बार गर्दै आएकाे अवराेधलाई युवा संघले पनि सडकमा संसद्‍ अवरोध गरेको छ।

लिपुलेकमा सडक विस्तारकाे युवा संघद्वारा विराेध

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले लिपुलेक क्षेत्रमा भारतीय सरकारले बाटो फराकिलो बनाउने कार्यको विरोध जनाएकाे छ। युवा संघका अध्यक्ष नरेश शाहीले आज विज्ञप्ति जारी गर्दै नेपाल एवं नेपाली जनताको अपमान र नेपालको भूगोलमाथिको आक्रमण भएको भन्दै भारतको विस्तारवादी हेपाह प्रवृत्तिको घोर भत्सर्ना गरेका छन्।

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

२ भदौ, काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन गरेको छ । एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो । बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता […]

सडक बनाउन माग गर्दै युवा सङ्घको ज्ञापनपत्र

ठेक्का भएको लामो समयसम्म पनि निर्माण ढिलासुस्ती भएपछि बुटवल बेलहिया व्यापारिक मार्ग अन्तर्गतको चौराहा–चिडियाखोला सडकखण्डको मर्मत सम्भार र विस्तार गर्न युवा सङ्घ नेपाल रुपन्देहीले माग गरेको छ ।बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिँडडुलमा समेत समस्या उत्पन्न भएपछि युवा सङ्घ रुपन्देहीले आज सम्बन्धित कार्यालयहरूको ध्यानाकर्षण  पत्र बुझाएको छ ।युवा सङ्घ नेपाल रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण

राष्ट्रिय युवा संघको सडक प्रदर्शन स्थगित

राष्ट्रिय युवा संघ नेपालको आज (शनिवार)का लागि तय गरिएको सडक प्रदर्शन स्थगित भएको छ । युवा संघले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म निर्वाचनको पक्षमा सडक प्रदर्शन गर्ने तय गरेको थियो ।  सो प्रदर्शन अब आइतवार दिउँसो ३ बजे हुने संघले जनाएको छ ।  एमाले विवाद समाधानका लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेकाले आज साँझै छलफलपछि एमाले एक भएको सन्देश दिने तयारी भएकाले सडक प्रदर्शन रोकिएको बताइएको छ । युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्...

प्रतिपक्षी दलविरुद्ध सडक प्रदर्शन गर्दै सत्तापक्ष युवा संघ

नेकपा एमाले केपी ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गर्ने भएको छ । दिउँसो ३ बजे नयाँ बानेश्वरबाट प्रदर्शन गर्ने यूवा संघले जनाएको छ ।वर्तमान सरकार र नेकपा एमालेको बिरुद्ध घेराबन्दी, विपक्षी गठबन्धनको  असंवैधानिक र राष्ट्रघाती कदमको बिरुद्धमा सडक प्रदर्शनका लागि भन्दै उनीहरुले कानुनी शासन कायम गरौं, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन जस्ता नारा तयार पारेका छन् । सरकारले निषेधित क्षेत्र तोकेको बान