ट्राफिक प्रहरीद्धारा चेक जाँचमा कडाई

कर्णाली प्रदेशमा ट्राफिक प्रहरीले चेकजाँच दोब्वरले बढाएको छ। दिनानुदिन दुर्घटना बढ्दै गएसंगै ट्राफिक प्रहरीले सवारी साधनमा निगरानी बढाएको हो।...

सम्बन्धित सामग्री

सिन्धुली राजमार्गमा सवारी चेकजाँचमा कडाई

सिन्धुली । नेपालीहरुको मुख्य चाडपर्व दशैं र तिहार नजिकिएसँगै सुरक्षित यात्रा संचालन गर्ने उदेश्यले सिन्धुलीका राजमार्गहरुमा सवारी चेकजाँचमा तीब्रता दिईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल सिन्धुलीले वीपी, मदन भण्डारी र मध्यपहाडी राजमार्गका विभिन्न नाकामा सवारी चेकजाँचमा कडाई गरेको हो । चाडपर्वकाे अवसरमा राजमार्गहरुमा यातायातका साधनहरुको चाप बढेसँगै दुर्घटना जोखिम समेत बढेपछि सवारी चेकजाँचमा कडाई […]

ट्राफिक नियममा कडाई

काठमाडौं । पाँचथरमा ट्राफिक प्रहरी कार्यालयले गरेको कडाईका कारण ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरु कारवाहीमा पर्न थालेका छन् । गत आर्थिक वर्ष ०७८/०७९ मा पाँचथरमा ३ हजार २ सय ७ वटा सवारी कारवाहीमा परेका छन् । जुन अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को तुलनामा ६ सय ४२ भन्दा बढी सवारीहरु कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी […]

हर्न बजाउनेलाई थप कडाई गरिने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनहरुमा हर्न निषेधको स्टीकर टाँस्ने अभियान सुरू गरेको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा आयोजना गरिएको ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको आइतबार उद्घाटन गर्दै कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले चारपाङग्रे र दुई पाङ्ग्रे सवारी साधनहरुलाई अनावश्यक रुपमा हर्न नबजाउन सचेत गराउने उद्देश्यले यो अभियान थालिएको जानकारी दिनुभयो […]

ट्राफिक प्रहरीको चेकिङमा कडाई, एकैदिन २६३ सवारी चालक कारवाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा परेका छन् । बुधबार बिहान ट्राफिक नियम उल्लंघन गरेका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो । कारवाहीमा पर्नेमा पानी बोक्ने सवारी साधन ७१, एम्बुलेन्स ५ र अन्य सवारी साधन १८७ वटा रहेका छन् । मदिरा पिएर सवारी साधन चलाउने ७ जना चालक पनि कारवाहीमा परेका छन् । जसमा स्कुल बसका चालक २ जना ,पानी बोक्ने  सवारी साधनका चालक ३ जना र अन्यमा २ जना रहेका छन् । नम्बर प्लेट नराखी चलाए

लेन अनुशासन पालनामा ट्राफिक प्रहरीको कडाइ : सिसिटिभीबाट पनि निगरानी

काठमाडौं : ट्राफिक प्रहरीले राजधानीका सडकमा लेन अनुशासन पालनामा कडाई शुरु गरेको छ। सडक लेनभन्दा बाहिर चलाउने चालकलाई कारवाही अघि बढाएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले बताए। 'सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं,' दासले भने। ट्राफिक प्रहरीले लेन अनुशासन…

विदाको दिन सरकारी सवारी चलाउने माथि प्रशासनको कडाई

सुर्खेत : सरकारले जेठ १ गतेदेखि लागू हुने गरी इन्धन खपत कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले सरकारी सवारी साधनमाथि कडाई गर्न थालेको छ।सार्वजनिक विदाका दिन सरकारी सवारी साधन चलाउन नपाइने सरकारको निर्णय अनुसार सुर्खेत प्रशासनले सेतो नम्बर प्लेटका सवारीमाथि कडाई गर्न थालेको हो।आइतबार वीरेन्द्रनगरका विभिन्न ठाउँबाट ५ वटा सरकारी नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिइएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार नियन्त्रणमा लिइएका सवारी

कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाई

कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारवाही गरेको छ । उनीहरुलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कारवाही गरिएको हो । ट्राफिक प्रहरीले सोमबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने कूल १ हजार ७५७ जना चालकहरूलाई कारवाही गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्ने चालकमा मदिरा पिएर सवारी साधन चलाउने ७८ जना, फुटपाथ

सडक दुर्घटना बढेपछि प्रदेश १ को चार जिल्लामा टाइम कार्ड लागु

दुर्घटना बढेसँगै मानवीय र भौतिक क्षति बढेपछि इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले चार जिल्लामा टाइम कार्ड कार्यान्वयनलाई कडाई गरेको छ।...

उपत्यकाको सार्वजनिक यातायातमा कडाई, मास्क नलगाइ यात्रा गरे कारबाही

काठमाडौं । कोभिड संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने निर्णय भएको बताउनुभयो । सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि प्र.जि.अ. पराजुलीले बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको बताउनुभयो । सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो । कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

चाडपर्वमा मापसे जाँचलाई कडाई गर्दै ट्राफिक प्रहरी

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ ।