ट्राफिक नियममा कडाई

काठमाडौं । पाँचथरमा ट्राफिक प्रहरी कार्यालयले गरेको कडाईका कारण ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरु कारवाहीमा पर्न थालेका छन् । गत आर्थिक वर्ष ०७८/०७९ मा पाँचथरमा ३ हजार २ सय ७ वटा सवारी कारवाहीमा परेका छन् । जुन अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को तुलनामा ६ सय ४२ भन्दा बढी सवारीहरु कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी […]