सिन्धुली राजमार्गमा सवारी चेकजाँचमा कडाई

सिन्धुली । नेपालीहरुको मुख्य चाडपर्व दशैं र तिहार नजिकिएसँगै सुरक्षित यात्रा संचालन गर्ने उदेश्यले सिन्धुलीका राजमार्गहरुमा सवारी चेकजाँचमा तीब्रता दिईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल सिन्धुलीले वीपी, मदन भण्डारी र मध्यपहाडी राजमार्गका विभिन्न नाकामा सवारी चेकजाँचमा कडाई गरेको हो । चाडपर्वकाे अवसरमा राजमार्गहरुमा यातायातका साधनहरुको चाप बढेसँगै दुर्घटना जोखिम समेत बढेपछि सवारी चेकजाँचमा कडाई […]