कहिले आउँछ अक्षय कुमारको 'बेल बटम' ?

बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षीत चलचित्र ‘बेल बटम’को रिलिज मिति घोषणा भएको छ ।  चलचित्र निर्माता भगनानीले बेल बटम रिलिज मिति सार्वजनिक गरेका हुन् । उनका अनुसार, यो चलचित्र २८ मेमा सार्वजनिक हुनेछ ।  चलचित्रको मुख्य भूमिकामा अक्षय कुमार छन् । उनले एक रअ एजेन्टको भूमिका सो चलचित्रमा निभाउनेछन् । अक्षयसँगै चलचित्रमा वाणी कपूर, लारा दत्ता, हुमा कुरैशी लगायतले मुख्य भूमिका निभाउनेछन् ।  Mark your calendar #Bellbottom arrives in cinemas near you on 28th May, 2021! @aksha...

सम्बन्धित सामग्री

कहिले हुन्छ अक्षयको 'बच्चन पाण्डे'को प्रदर्शन ?

अभिनेता अक्षय  कुमारको  चलचित्र  'बच्चन पाण्डे’को   प्रदर्शन   मिति   घोषणा गरिएको छ । चलचित्र मार्च १८ मा प्रदर्शन गरिने भएको छ भने अक्षय कुमार चलचित्रमा फरक रूपमा देखिएका छन् । साजिद   नाडियाडवालाको   निर्माणमा   तयार भएको   चलचित्रलाई   फरहाद   साम्जीले   निर्देशन गरेका छन् । चलचित्रमा  अक्षयसँगै  नायिकाका रूपमा  कृति  सेननले  साथ  दिएका छन् ।  अक्षय कुमारले  चलचित्रको  एक  तस्व...

सिंघम-३ ल्याउँदै रोहित शेट्टी, कहिले हुन्छ सार्वजनिक ?

रोहित शेट्टी बलिवडमा एक्सन तथा कमेडी फिल्म बनाउनमा चर्चित छन् ।  हालै उनले अक्षय कुमार र कटरिनासँग फिल्म सूर्यवंशी बनाए । बक्स अफिसमा यस फिल्मले राम्रै व्यापार गरिरहेको बताइएको छ ।  एक रिपोर्टसका अनुसार शेट्टीले फेरी नयाँ चलचित्र बनाउन लागेका छन् ।  उनले आफ्नो पूरानो साथी अजय देवगनसँग मिलेर सिंघम ३ बनाउने बताइएको छ ।  २०२३ को स्वतन्त्रता दिवसको अवसरमा सिंघम ३ चलचित्र रिलिज गरिने बताइएको छ ।  फिल्मको शुटिङ भइरहेको छ । भारत र पाकिस्तान बीचको सम्बन्धलाई यस फिल्ममा देखाइने बताइएक...

‘गोरखा’ मा अक्षय

अतरंगी र रक्षा बन्धनपछि अक्षय कुमार र आनन्द एल रायको तेस्रो चलचित्र ‘गोरखा’ को फस्ट लुक पोस्ट रिलिज भएको छ । यो भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौ गोरखा राइफल्सका एक महान् अफिसर मेजर जनर इयान कार्डोजोको जीवनमा आधारित रहेको छ । चलचित्रको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पूरन सिंह चौहानले गर्नेछन् । इयान कार्डोजोले सन् १९६२, १९६५ र विशेष गरेर १९७१ को भारत–पाकिस्तान युद्धमा भाग लिएका थिए ।दसैँको अवसरमा अक्षयले फस्ट लुक पोस्टर शेयर गरेका छन् । उनले लेखेका छन्, ‘कहिले

बहुप्रतिक्षीत चलचित्र ‘सूर्यवंशी’, कहिले आउँछ हलमा ?

बलिउडका सुपरस्टार अक्षय कुमार, रणवीर सिंह र अजय देवगन स्टारर चलचित्र सूर्यवंशी यतिखेर चर्चामा छ । कोरोनाका कारण हलमा आउने मिति धकेलिएको यस चलचित्र अब रिलिज हुन्छ कि भन्ने अपेक्षामा फ्यानहरू रहेका छन् ।  चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । त्यतिखेर देखि दर्शकहरूमा यस चलचित्रको चाहना पनि बढ्दै गइरहेको छ ।  पछिल्लो एक जानकारीअनुसार यो चलचित्र अप्रिल २ मा रिलिज गर्ने तयारी भइरहेको छ । सो मितिमा रिलिज गर्ने खबर बाहिरिए पनि निर्माताले यसबारे औपचारिक जानकारी भने दिएका छैैनन् ।

तिहारमा अक्षय कुमारको ‘लक्ष्मी बम’

नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ डिजिटल प्लेटफर्ममा रिलिज हुने पक्का भएको केही महिना भैसक्यो । तर, चलचित्र रिलिज कहिले हुन्छ भन्ने पक्का गरिएको थिएन । तर, अब भने यसको निर्माणपक्षले चलचित्रको रिलिज मिति …

प्रियंकाको ईंगेजमेन्टका केही किस्सा

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्ना अमेरिकी प्रेमी निक जोनससँग मुम्बईमा ईंगेजमेन्ट गरिन् । उनीहरुले कहिले बिहे गर्छन् भन्ने चाहिँ खुलासा भएको छैन । प्रियंकाको ईंगेजमेन्टलाई भारतीय सञ्चारमाध्यमहरुले अत्यधिक महत्वका साथ प्रशारण गरिरहेका छन् । ईंगेजमेन्टमा चर्चित सेलिब्रिटीहरु सहभागी भएनन् । अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, सलमान खान, अक्षय कुमार, रणवीर …