प्रियंकाको ईंगेजमेन्टका केही किस्सा

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्ना अमेरिकी प्रेमी निक जोनससँग मुम्बईमा ईंगेजमेन्ट गरिन् । उनीहरुले कहिले बिहे गर्छन् भन्ने चाहिँ खुलासा भएको छैन । प्रियंकाको ईंगेजमेन्टलाई भारतीय सञ्चारमाध्यमहरुले अत्यधिक महत्वका साथ प्रशारण गरिरहेका छन् । ईंगेजमेन्टमा चर्चित सेलिब्रिटीहरु सहभागी भएनन् । अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, सलमान खान, अक्षय कुमार, रणवीर …