नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ डिजिटल प्लेटफर्ममा रिलिज हुने पक्का भएको केही महिना भैसक्यो । तर, चलचित्र रिलिज कहिले हुन्छ भन्ने पक्का गरिएको थिएन । तर, अब भने यसको निर्माणपक्षले चलचित्रको रिलिज मिति …
काठमाडौं । षट्कोण आर्टस्को आगामी फिल्म ‘महाजात्रा’ तिहारमा रिलिज हुने भएको छ । सन् २०१६ मा रिलिज भएको जात्रा र सन् २०१९ को जात्रैजात्राको अर्को शृंखला यो फिल्मलाई तिहारमा रिलिज गरिने तय भएको निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले अनलाइनखबरलाई बताए । अहिले पटकथा लेखनको चरणमा कार्य भइरहेको र फिल्ममा केही कलाकार हेरफेर पनि हुन सक्ने […]
कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ। कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ।
टीकापुरका पुराना पूmल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै...
कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ । टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उहाँले भन्नुभयो, “डेढ बिघामा खेती गरेको छु, […]
कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो । टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए । “घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उनले भने, “डेढ विघाहमा खेती गरेको छु । उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्किए ।” ४ वर्षअघि १० कठ्ठा जमीनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सि
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो। महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बताए।...
काठमाडौं । तिहारमा फूलहरु विदेशबाट आयात गर्न प्रतिवन्ध भएपनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ । तिहारमा काठमाडौंका बजारहरुमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको छ । बजारमा नेपाली भन्दा भारतबाट आयात भएको फूल महँगो भएको सर्वसाधरणको गुनासो छ । घरका झ्याल, ढोका पसल सजाउन प्रयोग गरिने सयपत्री फूलको मालाको मूल्य विगतका वर्षहरुमा भन्दा […]
नेपाल विद्युत् प्राधिकरणले तिहारमा निर्धक्कका साथ झिलिमिली बत्ती बाल्न सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले पर्याप्त विद्युत् उपलब्ध रहेको र भदौमा भएको उच्च मागभन्दा पनि तिहारमा न्यून विद्युत् आवश्यक पर्ने भएकाले...
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउँदै निर्धक्कका साथ तिहारमा झिलिमिली गर्न आह्वान गरेका छन्। नेपाल विद्युत प्राधिकरणले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हुन्। उनले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए। प्रवन्ध निर्देशक घिसिङले […]
यो वर्ष तिहारमा डेढ करोड रुपैयाँबराबरको साढे दुई लाख सयपत्रीको माला आयात हुने भएको छ । तिहारमा सयपत्री मालाको खपत धेरै हुने भएकाले स्थानीय उत्पादनले माग धान्न नसकेपछि २ लाख ५० हजार माला आयात हुने भएको हो ।फ्लोरिकल्चर एसोसिएन नेपाल(फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले तिहारमा १८ लाख ५० हजार माला खपत हुने जानकारी दिए । गत […]