सिंघम-३ ल्याउँदै रोहित शेट्टी, कहिले हुन्छ सार्वजनिक ?

रोहित शेट्टी बलिवडमा एक्सन तथा कमेडी फिल्म बनाउनमा चर्चित छन् ।  हालै उनले अक्षय कुमार र कटरिनासँग फिल्म सूर्यवंशी बनाए । बक्स अफिसमा यस फिल्मले राम्रै व्यापार गरिरहेको बताइएको छ ।  एक रिपोर्टसका अनुसार शेट्टीले फेरी नयाँ चलचित्र बनाउन लागेका छन् ।  उनले आफ्नो पूरानो साथी अजय देवगनसँग मिलेर सिंघम ३ बनाउने बताइएको छ ।  २०२३ को स्वतन्त्रता दिवसको अवसरमा सिंघम ३ चलचित्र रिलिज गरिने बताइएको छ ।  फिल्मको शुटिङ भइरहेको छ । भारत र पाकिस्तान बीचको सम्बन्धलाई यस फिल्ममा देखाइने बताइएक...

सम्बन्धित सामग्री

फिल्म ‘गोलमाल अगेन’को ट्रेलर सार्वजनिक(भिडियो)

रोहित शेट्टी निर्देशित फिल्म गोलमाल अगेनको ट्रेलर सार्वजनिक भएको छ। अजय देवगण, तब्बु, परिनिती चोपडा, अर्षद वार्सी, तूसार कपूर, श्रेयस तल्पड़े, जोनी लिभर, संजय मिश्रा लगायतका कलाकारको अभिनयन रहेको फिल्मको ट्रेलर निकै कमेडी रुपमा प्रस्तुत गरिएको छ। यसअघि फिल्म गोलमालको ३ वटा भाग बक्स अफिसमा सुपरहिट भएका छन्। एक्सन कमेडी फिल्म गोलमाल अगेन तिहारलाई लक्षित…