अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैन : पाकिस्तानी प्रधानन्यायाधीश

पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ। जसले देशमा  थप राजनीतिक र संवैधानिक संकट निम्त्याएको छ। पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले...

सम्बन्धित सामग्री

अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैन : पाकिस्तानी प्रधानन्यायाधीश

पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने बताएका छन्।...

पाकिस्तानमा अदालतले नै सरकारको निर्णय गर्ने

पाकिस्तानको राजनीतिक संकटको हालसम्म पनि समाधान हुन सकेको छैन । सर्वोच्च अदालतले संसदमा अविश्वासको प्रस्ताव खारेज गर्ने र प्रधानमन्त्री इमरान खानको सिफारिसमा सदन भंग गर्ने राष्ट्रपतिको फैसलामा विपक्षीको याचिकामा सुनुवाई गरिरहेको छ । मुख्य न्यायाधीश उमर अता बन्दियालको अध्यक्षता भएको इजलासले सोमबार संसद भंग गर्ने निर्णय निलम्बन गर्न अस्वीकार गरेको छ ।यसैबीच इमरानले पूर्व मुख्यन्यायधीश गुलजार अहमदलाई कार्यवाहक प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । यसैगरी देशका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद यु

इमरान खानको भाग्यको फैसला अदालतको हातमा

राजनीतिक उथलपुथलबीच पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानको भविष्यको फैसला गर्ने भएको छ । खानलाई हटाउन विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याएपछि खानको पार्टीले सो प्रस्तावलाई रोक्दै संसद् नै विघटन गरेका थिए ।अमेरिकाले नेतृत्वको गरेको षड्यन्त्र अन्तरगत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागेको खानको आरोप छ । यस आरोपलाई अमेरिकाले अस्वीकार गरेको छ । खानको कदमबाट आक्रोशित बनेका विपक्षी दलका नेताले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । अविश्वासको प्रस्ताव रोक्ने कदम गैरसंवैधानिक भए

राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुख मिलेर पाकिस्तानमा संसद विघटन

२० चैत, काठमाडौं । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले संसद विघटन गर्दै देशमा मध्यावधि चुनावको घोषणा गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव अस्वीकार गराएका प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति अल्भीले संसद विघटन गरेर चुनावको घोषणा हुन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अबको ९० दिनभित्रमा मध्यावधि चुनाव हुने छ । संसद विघटनअघि उपसभामुख क्वासिम सुरीले इमरानविरुद्ध […]

इमरान खानविरुद्धको अविश्वास प्रस्ताव अस्वीकार

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकार भएको छ । राष्ट्रियसभाका उपसभामुख कासिम खान सुरीले पाकिस्तानको संविधान धारा ५ को विपरीत रहेको भन्दै अविश्वासको प्रस्ताव अस्वीकार गरेका हुन् । प्रस्ताव अस्वीकार भएलगत्तै प्रधानमन्त्री इमरान खानले देशबासीका नाममा सम्बोधन गर्दै पुन:निर्वाचनका लागि तयार रहन अपिल गरेका छन् । पाकिस्तानमा आज बसेको तल्लो […]

जसपाका तीन पूर्व सांसदको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्तारूढ दल नेकपा एमालेका सांसद सर्वोच्च अदालत गएका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रदेश सांसद लीला गिरीले दिएको रिट दर्ता भएको जानकारी दिनुभयो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले काठमाडौंमा रहेका सत्ता पक्षका सांसदहरू […]

लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्धारा अस्वीकार

लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चले अस्वीकार गरेको छ। मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ता भएर २७ साउनमा अधिवेशन आह्वान भएको अवस्थामा अधिवेशन रोक्न माग...

सत्तापक्षको बहिष्कारका बीच प्रदेश १ मा अविश्वासको प्रस्ताव

विराटनगर, (नेस)  । लामो रस्साकस्सीपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव सदनमा पेस भएको छ । आइतबार मुख्यमन्त्री राईले बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरे पनि सभामुख प्रदीपकुमार भण्डारीले अस्वीकार गर्दै बैठकमा समय दिएपछि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव सभामा टेबल गर्नुभएको हो । बैठक नेकपाको […]