काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकार भएको छ । राष्ट्रियसभाका उपसभामुख कासिम खान सुरीले पाकिस्तानको संविधान धारा ५ को विपरीत रहेको भन्दै अविश्वासको प्रस्ताव अस्वीकार गरेका हुन् । प्रस्ताव अस्वीकार भएलगत्तै प्रधानमन्त्री इमरान खानले देशबासीका नाममा सम्बोधन गर्दै पुन:निर्वाचनका लागि तयार रहन अपिल गरेका छन् । पाकिस्तानमा आज बसेको तल्लो […]