सत्तापक्षको बहिष्कारका बीच प्रदेश १ मा अविश्वासको प्रस्ताव

विराटनगर, (नेस)  । लामो रस्साकस्सीपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव सदनमा पेस भएको छ । आइतबार मुख्यमन्त्री राईले बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरे पनि सभामुख प्रदीपकुमार भण्डारीले अस्वीकार गर्दै बैठकमा समय दिएपछि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव सभामा टेबल गर्नुभएको हो । बैठक नेकपाको […]

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी गठबन्धनले केही दिनभित्रै आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत […]

प्रदेश १ मा पुनः अविश्वासको प्रस्ताव दर्ताको तयारी

हरिहर नेपाल (नेस)  ।  विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रतिपक्षी दलहरूले पुनः अविश्वासको प्रस्ताव दर्ताको तयारी शुरू गरेका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रतिपक्षी दलहरूले थालेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारको रबैयाले […]

प्रदेश १ : माधव नेपाल समूहको साथ खोज्दै प्रतिपक्षी दल

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रतिपक्षी दलहरूले पुनः अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुनः अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षीदलहरूबीच छलफ...

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी

प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको छ । मुख्यमन्त्री शेरधनराईको विरुद्धमा प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको प्रस्तावक तथा माओवादी केन्द्र प्रदेश १ का...

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेश

विराटनगर : निर्धारित समयभन्दा दुई घण्टा ढिलागरी बसेको प्रदेश १ को प्रदेशसभाको बैठकमा  मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबुल भएको छ। प्रचण्ड माधव पक्षका प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेस गरेका हुन्। अविश्वासको प्रस्ताव पेश भएपनि सत्तापक्षबाटै बैठक बहिष्कार भएपछि प्रस्तावमाथि छलफल हुन सकेन।अविश्वासको प्रस्तावमाथि छलफल गर्नका लागि अब प्रदेशसभाको अर्को बैठक फागुनको २० गते बस्ने भएको छ। आज बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओली

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ। प्रचण्ड–नेपाल पक्षीय प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले लक्ष्मण तिवारीको समर्थनमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्।...

प्रदेश १ को प्रदेश सभामा आज अविश्वासको प्रस्ताव पेश हुने

आइतबार बस्ने प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने भएको छ।प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार आज मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ।

'प्रदेश १ सरकारविरुद्धको प्रस्ताव पारित हुन्छ’

नेकपा दाहाल–नेपाल समूहका प्रदेश- १ इञ्चार्ज भीम आचार्यले प्रदेशसभामा पेस भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन्