राजनीतिक उथलपुथलबीच पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानको भविष्यको फैसला गर्ने भएको छ । खानलाई हटाउन विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याएपछि खानको पार्टीले सो प्रस्तावलाई रोक्दै संसद् नै विघटन गरेका थिए ।अमेरिकाले नेतृत्वको गरेको षड्यन्त्र अन्तरगत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागेको खानको आरोप छ । यस आरोपलाई अमेरिकाले अस्वीकार गरेको छ । खानको कदमबाट आक्रोशित बनेका विपक्षी दलका नेताले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । अविश्वासको प्रस्ताव रोक्ने कदम गैरसंवैधानिक भए