कांग्रेस पदाधिकारी बैठकमा विधानबारे सहमति जुटेन, साँझ पुन: केन्द्रीय कार्यसमिति बैठक

विधानबारे सहमति जुटाउन सोमबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक विनानिष्कर्ष सकिएको छ।

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, २७ असार ।  सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबारदेखि बस्दैछ ।  बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी […]

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं, १९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले यही असार २१ गते (मंगलबार) दिउँसो १ बजेको लागि पदाधिकारी बैठक बोलाएका हुन् । एक नेताकाअनुसार केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न पदाधिकारी बैठक बोलाईएको हो । पार्टीको केन्द्रीय कार्यसमिति बैठक यही असार […]

माओवादी केन्द्रीय कार्यसमिति बैठक, १५ तस्बिरमा हेरौँ

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।  कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीतिबारे छलफल गर्नेछ । पार्टीले केन्द्रीय पदाधिकारी भने संघीय निर्वाचन पछि मात्र चयन गर्ने भएको छ ।

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक सुरु हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।  आज र भोलि दुई दिन चल्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि बिहान सा

देउवाले बोलाए केन्द्रीय कार्यसमिति बैठक

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।  भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान भएको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । 'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ पौष १९ गते सोमवार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरि...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।कांग्रेसले कात्तिक २८ गतेका लागि सानेपास्थित पार्टी कार्यालय बैठक आह्वान गरेको हो।कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै अर्को साताको आइतबार दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति रहनेछ।पार्टीको आसन्न महाधिवेशनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो।बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे प

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा दुई बजेका लागि बाेलाइएकाे बैठक साढे ३ बजेदेखि सुरु भएकाे हाे । बैठकले शनिबार पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन कार्यतालिका थप संशोधनसहित पारित गर्नेछ । पदाधिकारी बैठकबाट पारित नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यताल

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन सार्ने प्रस्तावमाथि निर्णय हुने

पार्टीको महाधिवेशनको कार्यतालिका संशोधन गर्न पदाधिकारी बैठकले गरेको प्रस्तावमाथि निर्णय लिन आज बिहीवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । यसअघि बसेको पदाधिकारी बैठकले भदौ ७ गतेदेखि निर्धारित महाधिवेशन भदौ १६ गतेदेखि गर्ने प्रस्ताव तयार पारेको छ । क्रियाशील सदस्यताको टुंगोदेखि वडा अधिवेशन गर्ने मितिसम्म हेरफेर गर्नेबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुनेछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

चैत २० गते बोलाइयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चैत २० गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै बैठकबारे जानकारी दिएका छन् । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ चैत्र २० गते शुक्रवार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’...