राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक सुरु हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।  आज र भोलि दुई दिन चल्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि बिहान सा

सम्बन्धित सामग्री

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण, नागरिता विधेयक, अखण्ड भारत, सर्वोच्च अदालतको पूर्णपाठ नआई रेशम चौधरीलाई आममाफी, ०८४ को चुनावको तयारी, केन्द्रीय सदस्यहरूको जिम्मेवारीलगायत समग्र सांगठनिक गतिविधिबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज बुधबार दिउँसो १ बजे धुम्बाराही स्थित एक बैङ्क्वेटमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचन र भावी कार्यदिशाबारे छलफल हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठक भोलिसम्म चल्नेछ ।

भोलि बस्दै राप्रपा केन्द्रीय कार्यसमिति बैठक, यी हुन् एजेन्डा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ ।

बुधबार राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए । उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ ।देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको प