यी हुन् एक करोड पारिश्रमिक लिने पहिलो भारतीय नायक

काठमाडौँ– भारतमा नायकनायिकाको पारिश्रमिकको विषय सधैँ चर्चामा रहन्छ । सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय नायक सलमान खान हुन् । उनले एउटा फिल्मबाट एक सय करोडभन्दा बढी लिने गर्छन् । एउटा फिल्ममा काम गरेर सय करोडभन्दा बढी पारिश्रमिक लिने बलिउड नायकहरू अमिर खान, अक्षय कुमार, ऋतिक रोशनलगायत छन् । अर्थात् अहिलेको अवस्थामा बलिउडमा पारिश्रमिकबापत एक सय […]

सम्बन्धित सामग्री

एक करोड पारिश्रमिक बुझ्ने पहिलो बलिउड नायिका ‘श्रीदेवी’

काठमाडौँ– अहिलेको कुरा गर्ने हो भने हिन्दी फिल्मबाट सबैभन्दा बढी पारिश्रमिक बुझ्ने नायिका दीपिका पादुकोण हुन् । उनले एउटा फिल्मबाट ४० करोड भारुभन्दा बढी पारिश्रमिक लिन्छिन् । दीपिका ५०० करोड क्लबमा प्रवेश गरेको फिल्म ‘पठान’की नायिका पनि हुन् । उनी यो सफलता प्राप्त गर्ने ६ नायिका मध्ये एक हुन् । अहिले बलिउडमा दीपिका, सोनाक्षी सिंह, […]

उर्वशीले लिइन् तीन मिनेटको आइटम गीतका लागि २ करोड पारिश्रमिक

एजेन्सी । भारतीय अभिनेत्री उर्वशी रौतेलाले जनवरी १३ मा प्रदर्शनी भएको चिरञ्जीवीको फिल्म ‘वाल्टेयर वीरैया’ मा आइटम गीत गरेबापत करोडौं पारिश्रमिक लिएकी छिन् । उनले तीन मिनेटको गीत ‘बस पार्टी’ मा नाच्नका लागि २ करोड भारतीय रूपैयाँ पारिश्रमिक लिएकी हुन् । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र उर्वशीको अभिनय रहेको यो भिडियो गीतले राम्रो चर्चा पाइरहेको […]

कार्तिकले १० दिनको सुटिङका लागि २० करोड पारिश्रमिक लिए

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यनले १० दिनको सुटिङका लागि २० करोड पारिश्रमिक लिएका छन् । यस भन्दा अघि उनले पहिलो फिल्म ‘प्यारका पन्चनामा’ का लागि १ करोड २५ लाख रुपैंयाँ पारिश्रमिक लिएका थिए । उनले कोभिड–१९ का बेला निर्माण गरिएको एउटा फिल्मका लागि २० करोड पारिश्रमिक लिएका थिए । हालै एक अन्तर्वार्तामा आफू बलिउडको […]

१० करोड पारिश्रमिक घटाए आयुष्मानले

मुम्बई । बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक घटाएका छन् । यो कुराले बलिउड निर्माता यतीबेला खुसी भएका छन् । कोरोनाको कारण खस्किएको बलिउड बजारलाई केन्द्रित गरेर उनले पारिश्रमिक घटाएको बताएका छन् । यस अघि प्रति फिल्मबाट आयुष्मान खुरानाले २५ करोड रुपैयाँ पारिश्रमिक माग्ने गरेका थिए । यतीबेला उनले आफ्नो पारिश्रमिकत घटाएर १५ करोड रुपैयाँ […] The post १० करोड पारिश्रमिक घटाए आयुष्मानले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘विक्रम रोना’ मा किच्चाको पारिश्रमिक १५ करोड

काठमाडौँ– कन्नड सुपरस्टार किच्चा सुदीप हालका दिनमा आफ्नो फिल्म ‘विक्रम रोना’ का कारण चर्चामा छन् । फिल्मलाई हिन्दीमा सलमान खानले प्रस्तुत गर्दैछन् । सलमान किच्चाका मिल्ने साथी हुन् । फिल्ममा ज्याकलिन फर्नान्डिजको पनि अभिनय छ । यो फिल्मको बजेट करिब ९५ करोड हो । फिल्मका लागि किच्चाले झन्डै १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेका छन् । […]

‘विक्रम रोना’ मा किच्चाको पारिश्रमिक १५ करोड

मुम्बई, १६ असार । कन्नड सुपरस्टार किच्चा सुदीप हालका दिनमा आफ्नो फिल्म ‘विक्रम रोना’का कारण चर्चामा छन् । फिल्मलाई हिन्दीमा सलमान खानले प्रस्तुत गर्दैछन् । सलमान किच्चाका मिल्ने साथी हुन् । फिल्ममा ज्याकलिन फर्नान्डिजको पनि अभिनय छ । यो फिल्मको बजेट करिब ९५ करोड हो । फिल्मका लागि किच्चाले झन्डै १५ करोड रुपैंयाँ पारिश्रमिक बुझेका […]

करिनाले १२ करोड पारिश्रमिक मागेको ‘सीता’मा कंगना फाइनल

नायिका करिना कपुरले १२ करोड पारिश्रमिक मागेपछि चलचित्र ‘सीता’को चर्चा चुलियो । यो चलचित्र ‘रामायण’मा आधारित रहेर बनाउने तयारी गरिएको छ । तर, करिनालाई चलचित्रको शिर्ष भूमिकाका लागि निर्माणपक्षले अफर गर्दा उनले महंगो रकम माग गरिन् । यसपछि, यो चलचित्रको निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि कुरा अगाडि बढाएको थियो । यसैविच, चलचित्रका लागि नायिका कंगना रनोट […]

दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेको ७ दशकपछि साहरुखले लिए सय करोड

बलिउडमा नायक तथा नायिकाहरुले लिने पारिश्रमिक निक्कै महंगो छ । अहिले नाम चलेका सुपरस्टारहरु ५० करोड भन्दा बढीको पारिश्रमिक वुझ्ने गर्दछन् । आज भन्दा ७ दशक अगाडि बलिउडका सफल नायक दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेका थिए । सन् १९४० मा बलिउडमा पाइला राखेका दिलिप कुमारले एक दशकमै आफूलाई सुपरस्टारको स्थानमा उभ्याएका थिए । उनै, […]

साउथका विजयले नयाँ चलचित्रमा एक सय करोड पारिश्रमिक लिने

एजेन्सी। साउथका अभिनेता थालापति विजयले आफ्नो जन्मदिनको अवसरमा नयाँ चलचित्रको घोषणा गरेका छन्। उनले नयाँ चलचित्र ‘बिष्ट’को घोषणा गरेका हुन्। भारतीय मिडियाका अनुसार उनले यस चलचित्र गरेबापत एक सय करोड पारिश्रमिक लिने भएका हुन्। उनको पछिल्लो चलचित्र मास्टरले चलचित्रको बक्स अफिसमा दुई सय करोडको कमाई गरी नयाँ रेकर्ड कायम गरेको थियो।

अक्षयकाे पारिश्रमिक १ सय ३५ करोड !

बलिउड नायक अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाएका छन्। अक्षयले आफ्नो पारिश्रमिक १ सय १७ करोडबाट बढाएर १ सय ३५ करोड पुर्‍याएको भारतीय मिडियाले जनाउका छन्।