करिनाले १२ करोड पारिश्रमिक मागेको ‘सीता’मा कंगना फाइनल

नायिका करिना कपुरले १२ करोड पारिश्रमिक मागेपछि चलचित्र ‘सीता’को चर्चा चुलियो । यो चलचित्र ‘रामायण’मा आधारित रहेर बनाउने तयारी गरिएको छ । तर, करिनालाई चलचित्रको शिर्ष भूमिकाका लागि निर्माणपक्षले अफर गर्दा उनले महंगो रकम माग गरिन् । यसपछि, यो चलचित्रको निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि कुरा अगाडि बढाएको थियो । यसैविच, चलचित्रका लागि नायिका कंगना रनोट […]

सम्बन्धित सामग्री

‘डंकी’ फिल्ममा कुन कलाकारले कति पारिश्रमिक लिए ? - NepaliPatra

एजेन्सी । राजकुमार हिरानीको निर्देशन तथा शाहरुख खान अभिनित फिल्म ‘डंकी’ आजदेखि विश्वव्यापी रुपमा हलमा प्रदर्शनमा आएको छ । फिल्मलाई लिएर मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । यसैबीच फिल्ममा कलाकारले कति–कति पारिश्रमिक लिए भन्नेबारे यहाँ चर्चा गरौं । बोमन इरानी – १५ करोड विकी कौशल – १२ करोड तापसी पन्नु – ११ करोड सतीश शाह – […]

आईपीएलमा यी खेलाडीको कमाइ ४० गुणा बढ्यो, अब कति पारिश्रमिक ?

इन्डियन प्रिमियर लीग (आईपीएल) मा खेल्ने खेलाडीको कमाइ ह्वात्तै बढेको छ । केही खेलाडीको कमाइ ४० गुणासम्म बढेको पाइएको छ । अघिल्लो सिजनमा नेपाली रुपैयाँ ३२ लाखमा खेलेका वेङ्कटेश अय्यरको यसपालिको कमाइ १२ करोड ८० लाख रुपैयाँ पुगेको छ । खेलाडी छनोटमा कोलकाता नाइट राइडर्सले अय्यरलाई सर्वाधिक पारिश्रमिक बढाउँदै टीममा राखेको छ । अय्यरले आईपीएल–२०२१ को दोस्रो भागमा धमाका मच्चाएका थिए । यूएईमा भएको खेलमा अय्यरले १० खेलमा ३७० रन बनाएर टीमलाई प्लेअपसम्म पुर्‍याएका थिए ।

कंगना रनौत सीता बन्ने

एजेन्सी, ३० भदौ । बलिउडकी अभिनेत्री कंगना रनौत रामायणमा आधारित फिल्ममा सीताको भूमिका निभाउने भएकी छिन् । स्रोतका अनुसार फिल्म निर्माण पक्षले कंगनालाई यो भूमिकाको लागि प्रस्ताव गरेको हो । तर, कंगना र फिल्म निर्माताले यसको पुष्टि भने गरेका छैनन्। सीताको भूमिकामा पहिले करिना कपूर खानलाई प्रस्ताव गरीएको थियो। करिनाले पारिश्रमिक १२ करोड रुपैयाँ माग […]

१२ करोड पारिश्रमिकबारे करिना भन्छिन्–‘यो महिलाहरुको सम्मानको कुरा हो ’

नायिका करिना कपुरले अलौकिक देसाइको नयाँ चलचित्र ‘सीता’को लागि १२ करोड पारिश्रमिक माग गरेपछि यसले बजार गर्मायो । करिनाले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि छलफललाई अगाडि बढाएको छ । यो चलचित्र ‘रामायण’को कथामा केन्द्रित रहेर निर्माण हुँदैछ, जसमा करिनालाई सीताको भूमिकाका लागि अफर गरिएको थियो । महंगो पारिश्रमिकबारे करिना भन्छिन्–‘केही बर्ष […]

महिला सम्मानका लागि ‘सीता’ को भूमिका निभाउन १२ करोड मागेँ : करीना कपूर

अभिनेत्री करीना कपूरले नयाँ फिल्मका लागि १२ करोड माग्नुको कारण महिलाप्रतिको सम्मानका लागि भएको बताएकी छन् ।उनले निर्देशक अलौकिक देसाईको आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२ करोड पारिश्रमिक मागेकी हुन् । उनले १२ करोड मागेपछि उनको निकै चर्चा भएको थियो । ‘रामायण’ को कथामा आधारित उक्त फिल्ममा उनले धेरै पारिश्रमिक मागेको भन्दै आलोचना हुन थालेपछि करीनाले यसको जवाफ दिएकी छन् ।उनले भनिन्, ‘केही वर्ष अगाडिसम्म कुनै पनि फिल्मका लागि महिला वा पुरुष कलाकारका लागि सम

करिना कपुरले एउटै फिल्मका लागि १२ करोड मागेपछि...

एजेन्सी । करिना कपुर खानले 'सीता' को भूमिकाका लागि १२ करोड पारिश्रमिक मागेकी थिइन् ।

‘सीता’ को भूमिकाका लागि करीनाले १२ करोड मागेपछि...

दोस्रोपटक आमा बनेकी बलिउड अभिनेत्री करीना कपूरको नयाँ भूमिकाले चर्चा पाएको छ । उनले नयाँ फिल्ममा 'सीता'को भूमिकाको लागि १२ करोड (भारतीय रुपैयाँ ) मागेपछि उनी चर्चामा आएकी छन् । उनले फिल्मका लागि अत्यधिक रकम माग गरेको भन्दै सामाजिक सञ्जालमा उनलाई 'सीता'को भूमिका दिन नहुने बताएका छन् । उनीहरुले ६ देखि ८ करोड पारिश्रमिक लिने करीनाले १२ करोड मागेपछि उनको धेरैले विरोध गरेका छन् । करीना पारिश्रमिकका कारण चर्चामा आएपछि बलिउड अभिनेत्री तापसी पन्नुले यस विषयमा चासो व्यक्त गरेकी

‘विक्रम वेधा’को रिमेकका लागि सैफले लिए १२ करोड पारिश्रमिक

नायक सैफअली खानले चलचित्र ‘तानाजी’मा खलपात्रको रुपमा अभिनय गरेपछि उनलाई दर्शकले यस्तै भूमिकामा रुचाउन थालेका छन् । सायद, यहीकारणले पनि हुनसक्छ बलिउड मेकरले पनि उनलाई खलपात्रको भूमिकामा अफर गर्न थालेका छन् । सैफले नायक प्रभाषको मुख्य …

एउटा विज्ञापनका लागि १२ करोड, रणवीर सिंह बने सबैभन्दा धनि अभिनेता

एजेन्सी । बलिउडका बाजीराव अर्थात रणवीर सिंहको चुलबुले बानीका कारण उनी निकै चर्चामा छन् । उनी लोकप्रिय अभिनेता हुन् । लोकप्रियता सँगसँगै उनी सफल अभिनेता पनि हुन् । सफलतासँगै उनको पारिश्रमिक पनि बढ्दै गएको छ । उनले ९ वटा ब्रान्ड्सका लागि साइन गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चार माध्यममा अनुसार उनले एउटा ...