उर्वशीले लिइन् तीन मिनेटको आइटम गीतका लागि २ करोड पारिश्रमिक

एजेन्सी । भारतीय अभिनेत्री उर्वशी रौतेलाले जनवरी १३ मा प्रदर्शनी भएको चिरञ्जीवीको फिल्म ‘वाल्टेयर वीरैया’ मा आइटम गीत गरेबापत करोडौं पारिश्रमिक लिएकी छिन् । उनले तीन मिनेटको गीत ‘बस पार्टी’ मा नाच्नका लागि २ करोड भारतीय रूपैयाँ पारिश्रमिक लिएकी हुन् । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र उर्वशीको अभिनय रहेको यो भिडियो गीतले राम्रो चर्चा पाइरहेको […]

सम्बन्धित सामग्री

तीन मिनेटको आइटम गीतको लागि २ करोड पारिश्रमिक

उर्वशी रौतेलाले जनवरी १३ मा रिलिज भएको चिरञ्जीवीको फिल्म ‘वाल्टेयर वीरया’मा आइटम गीत गरेबापत करोडौं पारिश्रमिक लिएकी छिन् ।