दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेको ७ दशकपछि साहरुखले लिए सय करोड

बलिउडमा नायक तथा नायिकाहरुले लिने पारिश्रमिक निक्कै महंगो छ । अहिले नाम चलेका सुपरस्टारहरु ५० करोड भन्दा बढीको पारिश्रमिक वुझ्ने गर्दछन् । आज भन्दा ७ दशक अगाडि बलिउडका सफल नायक दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेका थिए । सन् १९४० मा बलिउडमा पाइला राखेका दिलिप कुमारले एक दशकमै आफूलाई सुपरस्टारको स्थानमा उभ्याएका थिए । उनै, […]

सम्बन्धित सामग्री

‘सलार’को एक साताको कलेक्सन ५२१ करोड

प्रभास स्टारर फिल्म ‘सलार’को कलेक्सन ५ सय २१ करोड नाघेको छ । रिलिजको सातौं दिन विहीबारसम्ममा फिल्मले विश्वभरबाट ५ सय २१ करोड ८५ लाख भारतीय रुपैयाको व्यापार गरेको हो । फिल्मले भारतीय बक्स अफिसमा ३ सय ८ करोड ९० लाखको व्यापार गरेको छ । फिल्मले ६ सय करोड क्लबमा प्रवेश पाउने देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

८ सय करोड क्लब नजिक पुग्यो एनिमल

नयाँ दिल्ली– फिल्म एनिमलले रिलिजको १५ औँ दिन विश्वभर बक्स अफिसमा १३ करोड १५ लाख रुपैयाँ कमाएको छ । फिल्मको कुल कमाई ७९७ करोड पुगेको छ । चलचित्र अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । शुक्रबार भारतमा ८ करोड २ लाख रुपैयाँ कमाएको छ । योसँगै यसको देशभरबाट कुल आम्दानी ४८४.८६ करोड पुगेको छ । […]

दुई सय करोड क्लबमा समावेश भयो फिल्म ‘द केरला स्टोरी’

एजेन्सी । फिल्म ‘द केरला स्टोरी’ दुई सय करोड क्लबमा समावेश भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार ४ करोड ५० लाख भारतीय रुपैयाँ कमाउँदै फिल्म २ सय करोड क्लबमा समावेश भएको हो। हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले २ सय ३ करोड ४४ लाख भारतीय रुपैयाँ कमाएको छ। ‘द केरला स्टोरी’ मा […]

‘पठान’ को कमाइ दैनिक सय करोड

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड भारतीय रुपैयाँ कमाइरहेको छ। भारतीय सञ्चार माध्यामहरुका अनुसार फिल्मले विश्वव्यापी रूपमा पहिलो दिन १०६ करोड भारतीय रुपैयाँ कमाएको थियो भने दोस्रो दिन ११३ करोड ६० लाख र तेस्रो दिन ११२ करोड भारतीय रुपैयाँ कमाएको थियो । […]

सम्पत्ति शुद्धीकरण मुद्दामा चर्चित बलिउड अभिनेत्री ज्याकलिनलाई जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो । यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन् ।

समीक्षकको नजरमा झुर फिल्म, कमाईको हिसाबले सफल, २ सय करोड नजिकै सूर्यवंशी

समीक्षकको नजरमा निक्कै कमजोर सावित भए पनि बलिउडका अभिनेता अक्षयकुमारको फिल्म सूर्यवंशी दुई सय करोडको मुखैमा पुगेको छ। फिल्म रिलिजको पाँचौ सातामा पुग्दा फिल्मले कलेक्सन जारी राखेको छ। नयाँ फिल्म रिलिज हुनेक्रमसँगै स्क्रिन संख्या र सो संख्या घट्दा पनि गएको सप्ताहन्त फिल्मका लागि उल्लेख्य रह्यो। शुक्रावार ३६ लाख कलेक्सन गरेको…

'वार'को आम्दानी २ सय करोड नाघ्यो, धमाकेदार कमाइको यस्ता छन् कारण

मुम्बई : गान्धी जयन्तीको अवसरमा विशेष रुपमा प्रदर्शनमा आएको ऋतिक रोशन र टाइगर श्राफ अभिनित बलिउड फिल्म 'वार'ले बक्सअफिसमा धमाकेदार कमाइ गरिरहेको छ। 'वार'ले पहिलो दिन नै ५३ करोड ३५ लाख भारतीय रुपैयाँको कमाइ गरेर रेकर्ड नै बनाएको थियो। अहिले फिल्मको कमाइ २ सय करोड भारतीय रुपैयाँ नाघेको छ। हालसम्म 'वार'ले

३ सय करोड क्लबमा छिर्दै सलमानको टाइगर जिन्दा है :: Pahilopost.com

मंगलबार ७ करोड ८३ लाख र बुधबार ५ करोड ८४ लाख बटुल्दै सलमान खान, कैटरिना कैफ स्टारर  फिल्म टाइगर जिन्दा हे ३ सय करोडको क्लबमा छिर्ने तयारीमा छ। फिल्मले अहिलेसम्म २ सय ८६ करोड कलेक्सन गरिसकेको छ। महाराष्ट्रमा भएको आन्दोलनका कारण फिल्मको आम्दानीमा असर परेको भए पनि सहजै ३

‘जुडुवा २’ नौ दिनमा सय करोड कल्बमा :: Pahilopost.com

प्रदर्शनरत बलिउड फिल्म ‘जुडुवा २’ सय करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको ९ दिनमा फिल्मले एक सय करोडको व्यापार गरेको हो। बक्स अफिस इन्डियाका अनुसार जुडुवा २ ले पहिलो साता मात्र ९५ करोड २५ लाखको व्यापार गरेको थियो। शुक्रबार ४ करोड २५ लाख र शनिबार ५ करोड ७५