एक करोड पारिश्रमिक बुझ्ने पहिलो बलिउड नायिका ‘श्रीदेवी’

काठमाडौँ– अहिलेको कुरा गर्ने हो भने हिन्दी फिल्मबाट सबैभन्दा बढी पारिश्रमिक बुझ्ने नायिका दीपिका पादुकोण हुन् । उनले एउटा फिल्मबाट ४० करोड भारुभन्दा बढी पारिश्रमिक लिन्छिन् । दीपिका ५०० करोड क्लबमा प्रवेश गरेको फिल्म ‘पठान’की नायिका पनि हुन् । उनी यो सफलता प्राप्त गर्ने ६ नायिका मध्ये एक हुन् । अहिले बलिउडमा दीपिका, सोनाक्षी सिंह, […]

सम्बन्धित सामग्री

प्रियंका चोपडा–निक जोनस हुन् करोडौंका मालिक, कूल सम्पत्ति यत्ति

बलिउड नायिका प्रियंका चोपडा र निक जोनस एक चर्चित जोडीमध्ये एक हुन् । सन् २०१८ विवाह भएदेखि नै उनीहरु थप चर्चित भए । यी दुईलाई पावर कपलको रुपमा लिने गरिन्छ ।  निक र प्रियंका व्यवासायिक रुपमा पनि चर्चित छन् । यसैकारण उनीहरुको कूल सम्पत्तिको अन्तिममा जिरो सधैं बढिरहन्छ । सन् २०२० जीक्यू म्यागजिनको रिपोर्ट अनुसार यी दुईको कूल सम्पत्ति ७३४ करोड भारु हो ।निक र प्रियंकाको ब्रान्ड भ्यालु निकै धेरै छ । त्यसैले यी दुईले जे पनि गर्छन्, उनीहरुले अत्यधिक पारिश्रमिक पाउँछन् ।हलिउडमा समेत सक्रिय प्र

‘मोनिका, ओ माई डार्लिङ्ग’का लागि राजकुमारले लिए १५ करोड

बलिउड नायक राजकुमार राव र नायिका हुमा कुरेसी श्रीराम राघवनको नयाँ चलचित्र ‘मोनिका, ओ माई डार्लिङ्ग’मा काम गर्दैछन् । नेटफ्क्लिसले निर्माण गर्न लागेको यो चलचित्रका लागि राजकुमारले महंगो पारिश्रमिक लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् …

श्रीदेवी १ करोड लिने पहिलो बलिउड नायिका: उनीसँग सलमानसमेत डराउँथे

बलिउडमा १ समय अमिताभ बच्चन सर्वाधिक पारिश्रमिक बुझ्दथे। समकालिन हिरोहरूको पारिश्रमिक लाखको अंकमा हुँदा भने उनको करोडमा थिए। उनी करोड पारिश्रमिक थाप्ने एक्ला अभिनेता थिए। अमिताभको यो हैसियतको बारेमा धेरैजसो जानकार छन् तर अभिनेत्रीका रूपमा यो अंकमा पारिश्रमिक बुझ्ने पहिलो अभिनेत्रीका बारेमा निक्के थोरै जानकार छन्। उनले लिने गरेको पारिश्रमिक त्यो समयमा जिब्रो टोक्ने किसिमकै…