कञ्चनपुरमा रोचक भिडन्त : ०७४ का ‘सहयात्री’ मगर र लामा बने प्रतिस्पर्धी

४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा कञ्चनपुर क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ। गठबन्धनका तर्फबाट संघीय सरकारका पूर्वमन्त्री बिना मगर र एमालेका तर्फबाट प्रदेशका पूर्वअर्थमन्त्री...

सम्बन्धित सामग्री

साँस्कृतिक मञ्चको अध्यक्षमा लामा सर्वसम्मत चयन

सिमकोट – जिल्लाका लामा समुदायको धर्म तथा संस्कृति जोगाउन गठन हुँदै आएको लामा साँस्कृतिक मञ्चको अध्यक्षमा छेपाल दोर्जे लामा सर्वसम्मत चयन भएका छन्। मञ्चको चौथो जिल्ला अधिवेशनबाट लामाको अध्यक्षतामा सिंगो जिल्ला कार्यसमिति चयन भएको हो। मञ्चको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष लामा चयन भएका छन् भने प्रेम लामा उपाध्यक्ष, सेराप छिरिङ लामा उपाध्यक्ष, छिरिङपाल्मु लामा कोषाध्यक्ष […]

ढुंगा उचाल्ने प्रतियोगितामा लामा प्रथम

सिमकोट – जिल्लास्तरीय ढुंगा उचाल्ने प्रतियोगितामा नर लामा प्रथम भएका छन्। चैतलो मेलाको अवसरमा आयोजना भएको सो प्रतियोगितामा लामा पहिलो भएका हुन्। प्रतियोगितामा ७० केजीको ढुुंगा १५ मिटर टाढाबाट दुुई हातले उचालेर अग्लो पर्खालमा राख्नुुपर्ने थियो। प्रतियोगी नर लामा उक्त ढुंगा उचालेर सो स्थानमा राख्न सफल भएका थिए। अर्का सहभागी बिरजन बोहराले ढुंगा उचालेर नजिक […]

हुम्लाका छक्कबहादुर लामा एमाले प्रवेश

१७ असोज, काठमाडौं । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी […]

प्रतिनिधिसभाका लागि काभ्रे १ बाट लामा सर्वसम्मत सिफारिस

नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा प्रतिनिधिसभाको लागि काभ्रे क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएका छन् । लामालाई प्रतिनिधिसभाका लागि क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरेको हो । युवाहरु माझ लोकप्रिय सभापति लामा संविधानसभा सदस्य समेत हुन् । उनी २०७० मा काभ्रे क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।लामा २०७४ मा वाम गठबन्धनसँगै थोरै मतान्तरले पराजित भ्एका थिए । त्यसपछि काभ्रेमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । लामा पछिल्लो जिल्ला अधिवेसनबाट काभ्रे कांग्रे

लामा एन्फा महिला संघको अध्यक्षमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)– पेमा डोल्मा लामा अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघको अध्यक्ष निर्वाचित भएकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको निर्वाचनमा लामा ३६ मतका साथ विजयी भएकी हुन् । ४२ मतमा अध्यक्षकी अर्की प्रत्यासी विमला पौडेलले ६ मत प्राप्त गरेकी थिइन् । लामा एन्फा केन्द्रिय सदस्य र महिला समिति संयोजक पनि हुन् […]

नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर लामा निर्वाचित

चौताराः नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्। आइतबार भएको मतदानमा इन्द्रावती गाउँपालिकाका अध्यक्षसमेत रहेका वंशलाल तामाङलाई पराजित गर्दै जंगबहादुर जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन्। शनिवार भएको पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षकै दुई जनाको उम्मेद्वारी परेकोमा डा प्रेमध्वज लामा बाहिरिएका थिए।…

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा

नेपाली कांग्रेस मकवानपुरको १४औं जिल्ला अधिवेशनबाट बुद्ध लामा सभापतिमा चयन भएका छन् ।

हुम्लाका लामा समुदायले मनाए ल्होसार पर्व

सिमकोट, २२ पुस: हुम्लाका लामा समुदायले ल्होसार पर्व बिबिध कार्यक्रम आयोजना गरी मनाएका छन् । सोमबारबाट सुरु भएको तोतङ्री ल्होसार उनीहरुले सामूहिकरूपमा मनाएका हुन् । लामा समुदायको नयाँ वर्ष अर्थात् तोतङ्री ल्होसार २१४९ ताक ल्हो बाघ वर्ष सुरु भएको छ । जिल्लाको सिमकोट गाउँपालिका–३ र ४ मा बसोबास गर्दै आएका लामा समुदायले एकापासमा रमाइलो गरेर […]

बागमती प्रदेशको स्वास्थ्यमन्त्री बन्दै निमा लामा

थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए। स्वास्थ्यमन्त्री बन्न लागेका लामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रदेश सांसद हुन्।

समीक्षक समाजकाे अध्यक्षमा दिपेन्द्र लामा

काठमाडाैं ।  चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चुनिएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । विभिन्न सञ्चारमाध्यममा चलचित्र समीक्षा गर्नेहरु सदस्य रहेको ‘फिक्सन’ नेपाल पत्रकार महासंघमा आवद्ध एसोसियट संस्था पनि हो । पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रको उपस्थितिमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमल्सेना […] The post समीक्षक समाजकाे अध्यक्षमा दिपेन्द्र लामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.