साँस्कृतिक मञ्चको अध्यक्षमा लामा सर्वसम्मत चयन

सिमकोट – जिल्लाका लामा समुदायको धर्म तथा संस्कृति जोगाउन गठन हुँदै आएको लामा साँस्कृतिक मञ्चको अध्यक्षमा छेपाल दोर्जे लामा सर्वसम्मत चयन भएका छन्। मञ्चको चौथो जिल्ला अधिवेशनबाट लामाको अध्यक्षतामा सिंगो जिल्ला कार्यसमिति चयन भएको हो। मञ्चको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष लामा चयन भएका छन् भने प्रेम लामा उपाध्यक्ष, सेराप छिरिङ लामा उपाध्यक्ष, छिरिङपाल्मु लामा कोषाध्यक्ष […]