बागमती प्रदेशको स्वास्थ्यमन्त्री बन्दै निमा लामा

थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए। स्वास्थ्यमन्त्री बन्न लागेका लामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रदेश सांसद हुन्।