हुम्लाका लामा समुदायले मनाए ल्होसार पर्व

सिमकोट, २२ पुस: हुम्लाका लामा समुदायले ल्होसार पर्व बिबिध कार्यक्रम आयोजना गरी मनाएका छन् । सोमबारबाट सुरु भएको तोतङ्री ल्होसार उनीहरुले सामूहिकरूपमा मनाएका हुन् । लामा समुदायको नयाँ वर्ष अर्थात् तोतङ्री ल्होसार २१४९ ताक ल्हो बाघ वर्ष सुरु भएको छ । जिल्लाको सिमकोट गाउँपालिका–३ र ४ मा बसोबास गर्दै आएका लामा समुदायले एकापासमा रमाइलो गरेर […]

सम्बन्धित सामग्री

हुम्लामा तोतनरी ल्होसार मनाइँदै

हुम्लाका बौद्ध धर्मावलम्बी तथा भोटे लामा समुदायले धुमधामका साथ तोतनरी ल्होसार मनाउँदै छन्। कैलाश पर्वत क्षेत्र आसपासका लामा समुदायले तोतनरी ल्होसार मनाउने गरेका छन्। सिमकोट गाउँपालिकाका पूर्वअध्यक्ष पदमबहादुर लामाले माथिल्लो कैलाश...