ढुंगा उचाल्ने प्रतियोगितामा लामा प्रथम

सिमकोट – जिल्लास्तरीय ढुंगा उचाल्ने प्रतियोगितामा नर लामा प्रथम भएका छन्। चैतलो मेलाको अवसरमा आयोजना भएको सो प्रतियोगितामा लामा पहिलो भएका हुन्। प्रतियोगितामा ७० केजीको ढुुंगा १५ मिटर टाढाबाट दुुई हातले उचालेर अग्लो पर्खालमा राख्नुुपर्ने थियो। प्रतियोगी नर लामा उक्त ढुंगा उचालेर सो स्थानमा राख्न सफल भएका थिए। अर्का सहभागी बिरजन बोहराले ढुंगा उचालेर नजिक […]