काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे कटाक्षसहित विवेकशील साझा पार्टीकाे केन्द्रीय कार्यालयमा राखेको ब्यानर प्रहरीले हटाएपछि सर्वत्र विरोध भएको छ ।
विवेकशील साझाले ‘मोदीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौँ’ लेखेर राखेको कालो पृष्ठभूमिको ब्यानर ...