सिमा तथा हवाई नाकामा अनिवार्य कोभिड-१९ को परीक्षण हट्यो

सिमा तथा हवाई नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई सरकारले अनिवार्य कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गरेर यसअघिको अनिवार्य कोभिड-१९ को परीक्षणलाई हटाएको जानकारी गराएको हाे ।सरकारले कोभिड-१९ को जोखिम कम हुँदै गएपछि अनिवार्य परीक्षणको व्यवस्था हटाएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अब कोभिड-१९ को पूर्ण मात्र खोप प्राप्त नगरेका वा ७२ घण्टा कोभिड-१९ को परीक्षण नेगेटिभ नभएकाले कोभिड-१९ परीक्षण गर्नुपर्ने

सम्बन्धित सामग्री

भारतमा संक्रमित बढेपछि सिमानामा उच्च सर्तकता अपनाउन निर्देशन

काठमाडौं, ८ बैशाख । नेपाल सरकारले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि छिमेकी मुलुकहरुसँग जोडिएका सिमा नाकामा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । भारत लगायत छिमेकी राष्ट्रहरुमा पछिल्ला केहि दिनमा कोरोना बढ्दो क्रममा रहेको संक्रमितको संख्यालाई मध्य नजर गर्दै जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न र गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । साथै […]

सिमानामा तत्काल होल्डिङ्ग सेन्टर निर्माण गर्न मधेस प्रदेश सरकारसँग माग

जनकपुरधाम- मधेस प्रदेशमा कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सभाका महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश भित्र रहेका नेपाल भारतका सिमा नाकामा होल्डिङ्ग सेन्टरसहितको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेको छ । समितिको बैठकले छिमेकी मुलुक भारतसँग सिमा जोडिएको मधेस प्रदेशमा कोरोना महामारीको जोखिम उच्च रहेकोले तत्काल सिमा नाकाको भारतबाट आउने यात्रुको […]

खोटाङमा १५ जनालाई संक्रमण पुष्टि, संक्रमितको संख्या ९२ पुग्यो

दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ।

६२ पुग्यो खोटाङमा संक्रमितको संख्या

दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ।...

इरानमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरैले ज्यान गुमाए

तेहरान : इरानमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २५१ सङ्क्रमितको मृत्यु भएको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले २४ घण्टायता मृत्यु हुने कोभिड-१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको छ। योसँगै इरानमा अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भएको छ। आइतबार अधिकारीहरूले दिएक...

इरानमा कोरोना: एकैदिन २५१ जनाको मृत्यु

इरानमा कोभिड–१९ का कारण एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिको मृत्यु इरानमा कोभिड १९ संक्रमणबाट अहिलेसम्मकै सबैभन्दा बढी २५१ संक्रमितको मृत्यु भएको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा सादत लारीका अनुसार पछिल्लो २४ घण्टामा २५१ जना कोभिड १९ संक्रमितको मृत्यु भएको हो। यससँगै इरानमा २८ हजार ५४४ संक्रमितको मृत्यु

लकडाउनमा नाका सिल, तस्कर सक्रिय

बारा । कोभिड १९ ले गर्दा भारतसँग सिमा जोडिएका सम्पुर्ण नाकाहरु पुर्ण रुपमा बन्द गरिएको छ । दुई देशमा आवतजावत पुर्ण रुपमा बन्द भएपछि सिमा नाकाहरु पुर्ण रुपमा सुनसान देखिएको छ । नाकाहरु सिल भएपनि तस्करहरुले भने आफ्ना पेशालाई निरन्तरता दिएका छन् । विगत एक महिना यता जिल्लाका विभिन्न नाकाबाट लाखौ रुपैयाको किराना समान, मोटरसाईकलको …

सुनैना ठाकुर : महिलाका पीडालाई चित्रमा उतार्दैछिन्

काठमाडौं । कोभिड– १९ ले सिंगै विश्व ठप्प बनायो । ठूला अर्थतन्त्र भएका मुलुक त शिथिल बनेको बेला नेपाल अछुतो रहने कुरै भएन । विशेष त भारतीय सिमा जोडिएका क्षेत्रमा कोरोनाको कहर अझै बढी छ । पहिल्यैदेखी मधेशी समुदायमा जन्मिएका महिलाहरुलाई आर्थिक उपार्जनमा जोड्दै आएकी कलाकार सुनैना ठाकुरले यसपाली चित्रकला महिलाका पीडा प्रस्तुत गरिन् । …

कोइलावाससहित दाङका २६ नाका अनिश्चितकालका लागि बन्द

दाङ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न भारतसँग सिमा जोडिएका दाङका नाकाहरु अनिश्चितकालका लागि बन्द