सुनैना ठाकुर : महिलाका पीडालाई चित्रमा उतार्दैछिन्

काठमाडौं । कोभिड– १९ ले सिंगै विश्व ठप्प बनायो । ठूला अर्थतन्त्र भएका मुलुक त शिथिल बनेको बेला नेपाल अछुतो रहने कुरै भएन । विशेष त भारतीय सिमा जोडिएका क्षेत्रमा कोरोनाको कहर अझै बढी छ । पहिल्यैदेखी मधेशी समुदायमा जन्मिएका महिलाहरुलाई आर्थिक उपार्जनमा जोड्दै आएकी कलाकार सुनैना ठाकुरले यसपाली चित्रकला महिलाका पीडा प्रस्तुत गरिन् । …