इरानमा कोरोना: एकैदिन २५१ जनाको मृत्यु

इरानमा कोभिड–१९ का कारण एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिको मृत्यु इरानमा कोभिड १९ संक्रमणबाट अहिलेसम्मकै सबैभन्दा बढी २५१ संक्रमितको मृत्यु भएको छ। इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा सादत लारीका अनुसार पछिल्लो २४ घण्टामा २५१ जना कोभिड १९ संक्रमितको मृत्यु भएको हो। यससँगै इरानमा २८ हजार ५४४ संक्रमितको मृत्यु