भारतमा संक्रमित बढेपछि सिमानामा उच्च सर्तकता अपनाउन निर्देशन

काठमाडौं, ८ बैशाख । नेपाल सरकारले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि छिमेकी मुलुकहरुसँग जोडिएका सिमा नाकामा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । भारत लगायत छिमेकी राष्ट्रहरुमा पछिल्ला केहि दिनमा कोरोना बढ्दो क्रममा रहेको संक्रमितको संख्यालाई मध्य नजर गर्दै जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न र गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । साथै […]

सम्बन्धित सामग्री

भारतमा ‘अग्निपथ योजना’विरुद्ध प्रदर्शन उग्र बन्दै

भारत सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । भारतको बिहार, उत्तर प्रदेश, राजस्थानलगायत विभिन्न राज्यमा विरोध चर्किँदै गएको छ। बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सर्तकता अपनाएको छ ।

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

काठमाडौं, बैशाख ९ । भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोेखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र अन्तर्राष्ट्रिय विमानास्थलको हेल्थ डेस्कलाई उच्च सर्तकता अनपाउन निर्देशन दिएको जनाइएको छ। बिहीबार राष्ट्रिय इपिडिमियोलोजी […]

बर्डफ्लु आशंकामा पशुपंक्षीजन्य वस्तु आयातमा रोक

सरकारले छिमेकी मुलुक भारतबाट आउने पशुपंक्षीजन्य वस्तुको आयातमा रोक लगाउन तयारी गरेको छ । भारतमा बर्डफ्लु देखिएपछि नेपालमा समेत आउनसक्ने भन्दै पशु सेवा विभागले पशुपंक्षीको आयातमा रोक लगाउन लागेको हो । सार्वजनिक सूचना निकालेर आयातमा रोक लगाउने तयारी विभागको छ ।भारतमा बर्डफ्लु देखिपछि नेपालमा समेत आउन सक्ने भएकाले उच्च सर्तकता अपनाइएको कृषि तथा पंशुपक्षी मन्त्रालयले […]

भारतमा बर्ड फ्लु देखिएपछि नाकामा सतर्कता अपनाउन निर्देशन

२२ पुस, काठमाडौं । भारतको चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न …