लकडाउनमा नाका सिल, तस्कर सक्रिय

बारा । कोभिड १९ ले गर्दा भारतसँग सिमा जोडिएका सम्पुर्ण नाकाहरु पुर्ण रुपमा बन्द गरिएको छ । दुई देशमा आवतजावत पुर्ण रुपमा बन्द भएपछि सिमा नाकाहरु पुर्ण रुपमा सुनसान देखिएको छ । नाकाहरु सिल भएपनि तस्करहरुले भने आफ्ना पेशालाई निरन्तरता दिएका छन् । विगत एक महिना यता जिल्लाका विभिन्न नाकाबाट लाखौ रुपैयाको किराना समान, मोटरसाईकलको …