कृषि विकासका लागि कृषि वनको अध्ययन आवश्यक

कृषि र वन एक अर्कासँग सम्बन्धित भएपनि एक अर्कालाई स्वीकार नगरेको गुनासो सरोकारवालाहरूले गरेका छन् । वनलाई नमासिकन कृषि वनलाई प्रवद्र्धन गर्न सकिन्छ तर यसमा कृषि र वन दुवै क्षेत्र अन्योलमा रहेको बताइएको छ । कृषिमा वन र वनमा कृषि छ तर त्यो क्षेत्र कसको हो भनि दुवै क्षेत्रको अन्योल रहेको हुनाले दुवै क्षेत्रको विकास नभएको उनीहरुको धारणा रहेको छ । कृषि वनलाई प्रभावकारीलाई ढंगबाट अगाडि बढाउनका लागि दुवै पक्ष गम्भीर हुनुपर्ने कुरामा वक्ताहरूले जोड दिएका छन् ।अन्तराष्ट्रिय खाद्य प्रणाली सम्मेलन २०२

सम्बन्धित सामग्री

कृषि क्षेत्र विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति पौडेल

काभ्रेपलाञ्चोक, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् । ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को आज बनेपामा उद्घाटन गर्दै राष्ट्रपतिले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । […]

कृषि क्षेत्रको विकासका लागि साझेदारी आवश्यक

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कृषि क्षेत्रको विकासमा नीजि क्षेत्रको साझेदारी आवश्यक्ता रहेको बताएका छन्। शुक्रबार विराटनगरमा आयोजित कोसी प्रदेशको कृषि क्षेत्रमा सार्वजनिक नीजि साझेदारी संवाद कार्यक्रममा प्रदेश अध्यक्ष राउतले कृषिका लागि आवश्यक पर्ने उपकरण, स्रोत साधनसँगै आवश्यक तालिम तथा प्रशिक्षण सहयोगका लागि नीजि क्षेत्र तयार रहेको बताए। कृषि […]

प्रभावकारी बन्दै कृषि बिमा कार्यक्रम

काठमाडौँ – कृषि बिमा कार्यक्रमले पशुपालन तथा बालीमा हुने नोक्सानीको जोखिम कम हुँदै गएको छ। कृषि तथा पशुपक्षी विकासका लागि सञ्चालित बिमा कार्यक्रमबाट लाखौँको बिमालेख जारी भई कृषक लाभान्वित भएको पाइएको हो। कृषक लाभान्वित भएसँगै कार्यक्रमको प्रभावकारिता विस्तार हुँदै गएको देखिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कानुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म […]

कृषि क्षेत्रको विकासका लागि सिचाईको व्यवस्था र छाडा चौपयाको व्यवस्थापनमा जोड

कृषि क्षेत्रको विकासका लागि कपिलवस्तुमा सिचाई र छाडा चौपयाको व्यवस्थापन गरिनु पर्नेमा जोड दिइएको छ । कृषि ज्ञान केन्द्रले तौलिहवामा राखेको संचारकर्मी अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो।...

कृषि विकासका लागि कृषि–व्यवसायबीच सम्बन्ध

कृषिक्षेत्रको विकासमा कृषि व्यवसायको भूमिका : विकासोन्मुख देशहरूको अवस्थालाई नजिकबाट हेर्दा कृषि व्यवसाय क्षेत्रले अन्य क्षेत्रको तुलनामा धेरै मानिसलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ । हालको मूल्याङ्कनले के संकेत गर्छ भने यसका सरोकारवालासँगको सम्बन्ध बलियो हुन्छ । त्यो ठूलो गुणक र ग्रामीण ज्यालादरले सबै सकारात्मक रूपमा राम्रो संगठित कृषि व्यवसाय कार्यक्रमको साथ महŒवपूर्ण रूपमा प्रभावित […]

कृषि विकासका लागि संघीय संरचना : वर्तमान अवस्था र अबको बाटो

साना टुक्रे जग्गा प्रणालीमा देश डुबिसकेकाले यन्त्रीकरणको सम्भावना घट्दै गएको छ । कृषि मजदुरहरूको उपलब्धता कम हुँदै जानुका साथै जग्गाको अवस्थामा पनि परिवर्तन आई यन्त्रीकरणमा जटिलता आउनु कृषि विकासका लागि नराम्रो पक्ष हो ।

कहाँबाट, कसरी लिने कृषि अनुदान ?

नेपालको कृषि क्षेत्र निर्वाहमुखी प्रणालीबाट व्यवसायिकता र औद्योगीकरणतर्फ उन्मुख भैरहेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदानका कार्यक्रम संचालन गरिरहेको छ । तर कृषकले अनुदानको बारेमा सुने तापनि कृषि अनुदान कहाँबाट कसरी पाइन्छ भन्ने जानकारी नहुँदा सरकारले प्रदान गर्ने कृषि अनुदान कार्यक्रमबाट बञ्चित हुने गरेका छन् ।यदि तपाईं कृषि व्यवसाय सुरू गर्दै हुनुहुन्छ या संचालन गरिरहेको कृषि ब्यवसायलाई थप वृत्तिविकास गर्ने सोचमा हुनुहुन्छ भने कृषि अनुदान दिने सरकारी वा गैरसरकारी निकाय तथा

भरतपुरको कृषि विकासका लागि इजरायल सकारात्मक

कृषिमा अपार सम्भावना भएको भरतपुरको कृषि विकासका लागि इजरायल सकारात्मक रहेको बताइएको छ । आज महानगरपालिका प्रमुख रेनु दाहालसंगको भेटमा नेपालका लागि इजरायली राजदूत हानन गोदारले सो कुरा बताउनु भएको हो । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले …

सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने

सरकारले मुलुकको कृषि क्षेत्रको विकासका लागि सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै कृषि क्षेत्रबारे प्राविधिक ज्ञान उपलब्ध...

कृषि क्षेत्रको सुधारका लागि भएका प्रयासहरू

नेपालको कृषि विकाससम्बन्धी कार्यक्रम सञ्चालनको थालनी संस्थागत रूपमा वि.सं. १९७८ मा चारखालमा स्थापित कृषि अड्डाबाट सुरु भएको हो । यसपछि कृषिको समग्र विकास गर्ने उद्देश्यले वि.सं. १९९४ मा कृषि परिषद्को गठन भई कृषि विकासका लागि कृषि फार्महरू खोल्ने, सर्वेक्षण कार्यहरू गर्ने कार्यहरू भए ।नेपालको संविधानको धारा ८२ को उपधारा (१) को अधिकार प्रयोग गरी नेपाल […]