कृषिमा अपार सम्भावना भएको भरतपुरको कृषि विकासका लागि इजरायल सकारात्मक रहेको बताइएको छ । आज महानगरपालिका प्रमुख रेनु दाहालसंगको भेटमा नेपालका लागि इजरायली राजदूत हानन गोदारले सो कुरा बताउनु भएको हो । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले …