प्रभावकारी बन्दै कृषि बिमा कार्यक्रम

काठमाडौँ – कृषि बिमा कार्यक्रमले पशुपालन तथा बालीमा हुने नोक्सानीको जोखिम कम हुँदै गएको छ। कृषि तथा पशुपक्षी विकासका लागि सञ्चालित बिमा कार्यक्रमबाट लाखौँको बिमालेख जारी भई कृषक लाभान्वित भएको पाइएको हो। कृषक लाभान्वित भएसँगै कार्यक्रमको प्रभावकारिता विस्तार हुँदै गएको देखिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कानुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म […]

सम्बन्धित सामग्री

कृषि बिमा कार्यक्रम : किसानले पाएनन् उचित क्षतिपूर्ति

म्याग्दी : सरकारले आफ्नो नीति तथा कार्यक्रममा राखेका जनउपयोगी व्यवस्था कार्यान्वयनमा लैजाँदा निकै झन्झटिला प्रक्रिया पूरा गर्नुपर्ने भएको हुँदा कैयौं नीति तथा कार्यक्रम कागजमा मात्रै सीमित हुने गरेका छन्। यस्तै बढी प्रचार गरिएको तर कार्यान्वयनमा आउँदा सफल हुन नसकेको एउटा कार्यक्रम हो कृषि तथा बाली बिमा कार्यक्रम। सरकारले किसानका लागि ल्याएको कृषि र बाली बिमा कार्यक्रम म्याग्दीमा पनि प्रभावकारी देखिएको छैन।यहाँको कतिपय कृषकलाई आफूले गरेको खेती र पालेका पशुको पनि बिमा

डोल्पामा प्रभावकारी बन्दै कृषि बिमा - Naya Patrika

हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा शाखा विस्तार गरी कृषि बिमा कार्यक्रम लागू गरेपछि कृषि व्यवसायको बिमा गर्न कृषकहरू आकर्षित...पूरा पढ्नुहोस् »