कृषि विकासका लागि संघीय संरचना : वर्तमान अवस्था र अबको बाटो

साना टुक्रे जग्गा प्रणालीमा देश डुबिसकेकाले यन्त्रीकरणको सम्भावना घट्दै गएको छ । कृषि मजदुरहरूको उपलब्धता कम हुँदै जानुका साथै जग्गाको अवस्थामा पनि परिवर्तन आई यन्त्रीकरणमा जटिलता आउनु कृषि विकासका लागि नराम्रो पक्ष हो ।