एनआरएनए राष्ट्रिय भेलामा पत्रकारमाथि धम्की

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरुले विदेशमा कार्यरत पत्रकारमाथि अपमानित शब्द प्रयोग गर्दै ठेगान लगाईदिने भन्दै धम्की दिएका छन्।...

सम्बन्धित सामग्री

एनआरएनए जापानद्वारा आभार व्यक्त

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले ‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिता सभ्य, भव्य र निर्धारित खेलको नियमानुसार मर्यादित रुपमा सम्पन्न भएकोमा सबैलाई आभार व्यक्त गरेको छ । जापान भरका विभिन्न क्षेत्र र फुटसल खेलप्रति चासो राख्ने ३० टिमको सहभागिता रहेको प्रतियोगिता २०२४ मार्च ३ तारिखका दिन चिवाको जेड फुटसल …

एनआरएनए कतारको १० औं राष्ट्रिय अधिवेशन हुँदै

काठमाडौं :  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी) कतारको १० औं राष्ट्रिय अधिवेशन आज हुँदैछ। आज हुने अधिवेशन मा साहित्यिक रचना वाचन कार्यक्रम पनि राखिएको जनाइएको छ ।साहित्य विभाग प्रमुख रुप रसाइलीका अनुसार सो कार्यक्रममा साहित्यकारहरू शेखर बस्नेत र सुजता जिसीको विशेष साहित्यक प्रस्तुती रहनेछ।अध्यक्ष सुरेश भट्टले एनसीसीसँग सदस्यता नवीकरण गरेका, नयाँ लिएका र लिन चाहने सबै गैरआवासीय नेपालीहरूलाई बन्दसत्रमा स्वागत गरिने जानकारी दिए।

एनआरएनए साउदीको आसन्न राष्ट्रिय अधिवेशन स्थगित

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आसन्न राष्ट्रिय अधिवेशन स्थगित भएको छ ।  एनआरएनए साउदीका वर्तमान अध्यक्ष डमर यादवले सामाजिक संजाल फेसबुकमा विभिन्न असहमति राख्दै अधिवेशन हाललाई स्थगित गर्नुपरेको जानकारी दिएका छन् ।  हरेक अधिवेशनमा प्रकाशन हुनै पर्ने मतदाताहरूको नामावली (सूची) प्रकाशन नै नगरी उम्मेदवारी आह्वान गरेको तथा एनआरएनएको विधानको दफा १४.३ बमोजिम […]

एनआरएनए र सुदूरपश्चिम सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एनआरएनए नेपाल र सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट एनआरएनए नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । उपाधि दावेदार एपिएफ र […]

एनआरएनए पोर्चुगलले आईसीसीसँग सहकार्य गर्ने

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल (एनआरएनए एनसीसी) र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) बीच सहकार्य साझेदारीमा काम गर्ने निर्णय भएको छ।एनआरएनए एनसीसी पोर्चुगलले जुन २८, २०२२ मा बैठकको निर्णय अनुरूप गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाडौँमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को १० औँ महाधिवेशनबाट निर्वाचित विनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्व नै आधिकारिक भएको पत्र पठाएको थियो। सो पत्रसँगै स

ओमानमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) तदर्थ समिति ओमानको गठन गरिएको छ। गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाडौँमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को सम्पन्न संघको १० औँ महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशनले विनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको थियो। नयाँ नेतृत्वको योजना अनुरूप सङ्घलाई विश्वका धेरै देशमा पुर्‍याउने योजना अनुरूप एनआरएनए एनसीसी तदर्थ समिति ओमान गठन गरिएको छ।अद्यावधिक एनसीसीहरुसँग सहकार्य

एनआरएनए राष्ट्रिय समन्वय परिषद साउदी अरब तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरब, तदर्थ समितिको गठन गरिएको छ।  गत मार्च २२–२५ सम्म काठमाण्डौमा सम्पन्न संघको १० औं महाधिवेशनबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) लाई विश्वभरि नै बिस्तार गर्ने योजनाअनुरुप यो समिति गठन गरिएको हो।पहिलो प्राथमिकतामा अध्यावधिक एनआरएनए एनसीसीहरुलाई साझेदारीमा काम गर्न मे १५, २०२२ सम्मको म्याद दिएर पत्राचार गरिएको थियो। सो म्याद अनुसार नभएपछि विकल्पमा तदर्थ समिति गठन गर्ने अभियान सुरु गरिएक

एनआरएनए राष्ट्रिय भेलामा पत्रकारमाथि धम्की

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरुले विदेशमा कार्यरत पत्रकारमाथि अपमानित शब्द प्रयोग गर्दै ठेगान लगाईदिने भन्दै धम्की दिएका छन्।...

एनआरएनए राष्ट्रिय भेलामा पत्रकारमाथि धम्की

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरुले विदेशमा कार्यरत पत्रकारमाथि अपमानित शव्द प्रयोग गर्दै ‘ठेगान लगाई दिने’ भन्दै धम्की दिएका छन् । गैरआवासीय नेपाली संघ अमेरिकाको सकृयतामा गत आइतवार सम्पन्न भेलामा सहभागी अध्यक्षहरुले आफ्नो अनुकुल समाचार नलेख्ने पत्रकारहरुलाई ठेगान लगाईदिने धम्की दिएका छन् । एक दर्जन राष्ट्रिय समितिका अध्यक्षहरु सहभागी […] The post एनआरएनए राष्ट्रिय भेलामा पत्रकारमाथि धम्की appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एनआरएनए राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा करुणा

एनआरएनए महिला फोरम जर्मनीको संयोजक रहेकी करुणा विद्युतीय प्रणालीद्धारा सम्पन्न निर्वाचनबाट गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन्।...