ओमानमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) तदर्थ समिति ओमानको गठन गरिएको छ। गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाडौँमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को सम्पन्न संघको १० औँ महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशनले विनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको थियो। नयाँ नेतृत्वको योजना अनुरूप सङ्घलाई विश्वका धेरै देशमा पुर्‍याउने योजना अनुरूप एनआरएनए एनसीसी तदर्थ समिति ओमान गठन गरिएको छ।अद्यावधिक एनसीसीहरुसँग सहकार्य