एनआरएनए राष्ट्रिय समन्वय परिषद साउदी अरब तदर्थ समिति गठन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरब, तदर्थ समितिको गठन गरिएको छ।  गत मार्च २२–२५ सम्म काठमाण्डौमा सम्पन्न संघको १० औं महाधिवेशनबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) लाई विश्वभरि नै बिस्तार गर्ने योजनाअनुरुप यो समिति गठन गरिएको हो।पहिलो प्राथमिकतामा अध्यावधिक एनआरएनए एनसीसीहरुलाई साझेदारीमा काम गर्न मे १५, २०२२ सम्मको म्याद दिएर पत्राचार गरिएको थियो। सो म्याद अनुसार नभएपछि विकल्पमा तदर्थ समिति गठन गर्ने अभियान सुरु गरिएक

सम्बन्धित सामग्री

एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबको अध्यक्षमा रविना अर्याल चयन भएकी छिन् । साउदी अरब एनआरएनएमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो ।  एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्ष लगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, कार्यसमितिको वरिष्ठ […]